शनिबार, फागुन ३०, २०८२

कोरोना भाइरसले आँखामा पनि हमला गर्छ ?

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको संक्रमण भएपछि आफूलाई आँखाको ज्योतिसम्बन्धी समस्या भएको बताएका छन्।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको संक्रमण भएपछि आफूलाई आँखाको ज्योतिसम्बन्धी समस्या भएको बताएका छन्।

National life

जोनसनको यो भनाइ उनका प्रमुख सहयोगी डोमिनिक कमिंग्सको भनाइपछि आएको छ। कमिंग्सले देशमा लकडाउनको स्थितिका बाबुद आफ्नो आँखा जँचाउन ६० माइल यात्रा गरेका थिए।

जोनसनको यो अनुभवपछि कोरोना भाइरसले आँखाको ज्योतिमा पनि हमला गर्छ ? भन्ने प्रश्न उठेको छ। विशेषज्ञहरु भन्छन्, ‘कोरोनाका कारण आँखामा समस्या देखिनु असामान्य नै हो।’

यद्यपि, कोरोना संक्रमणका कारण आँखामा पानी आउने, चिलाउने तथा असहज महसुस हुन सक्ने चिकित्सकहरु बताउँछन्।

बेलायती प्रधानमन्त्री जोनसन कोरोना संक्रमण भएपछि आईसीयूमा भर्ना भएका थिए। अहिले उनी ठिक भएर नियमित काममा फर्किसकेका छन्।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: May 26, 2020| 16:57 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।