आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालहरुमा आलोपालो ड्युटी मिलाउन मन्त्रालयको निर्देशन

अस्पतालहरुमा आलोपालो ड्युटी मिलाउन मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा सहयोगीहरुको आलोपालो ड्युटीका लागि स्वास्थ्य केन्द्रहरुलाई निर्देशन दिएको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा सहयोगीहरुको आलोपालो ड्युटीका लागि स्वास्थ्य केन्द्रहरुलाई निर्देशन दिएको छ।

कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सहयोगीहरु पनि बढी संक्रमित हुने जोखिम बढ्दै गएपछि मन्त्रालयले जोखिम न्यूनिकरणका लागि आलोपालो ड्युटी गर्न निर्देशन दिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले अस्पतालहरुमा उपलब्ध जनशक्तिलाई सुरक्षित र व्यवस्थित गर्न दुई समूह बनाई एउटा टोली एक हप्ता र एउटा टोली अर्को हप्ता काममा जाने गरी सेवा निरन्तरता दिन निर्देशन दिइएको बताए।

मन्त्रालयको सचिवस्तरीय बैठकले स्वास्थ्यकर्मी र सहयोगीहरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालहरुलाई यस्तो निर्देशन दिने निर्णय गरेको हो।

प्रकाशित: May 26, 2020| 15:09 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।