बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गणतन्त्र दिवसमा तीन दिनसम्म दीपावली गर्न सरकारको अनुरोध

सरकारले गणतन्त्र दिवसका अवसरमा तीन दिनसम्म दिपावली गर्न अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

उग्र राष्ट्रवादको हतियार नबनोस् नयाँ नक्सा

पछिल्लोपटक कलाकार मनीषा कोइराला र कांग्रेस नेता मिनेन्द्र रिजालको नक्सासम्बन्धी अभिव्यक्तिलाई लोकतन्त्रले प्रदान गरेको अवसरका रुपमा स्वीकार्नुपर्ने हुन्छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

सोती घटना : थप एक शव भेटियो, दुई जना अझै बेपत्ता

पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोती घटनामा बेपत्तामध्ये थप एक शव फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

११४ कोरोना संक्रमित थपिए

आज (बुधबार) कोरोना भाइरसका ११४ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

नेपाल-भारत सीमा विवादमा बोले पाकिस्तानी प्रधानमन्त्री

नेपाल र भारतबीच उत्पन्न सीमा विवादबारे पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीटरमार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

सरकारी जग्गा कर्मचारीको नाममा दर्ता गर्ने मालपोत अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने मालपोत कार्यालय खोटाङका तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

महिला हिंसा रोक्न संसदमा संकल्प प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन महिला सांसदले लकडाउनमा हुने गरेका विभिन्न किसिमका महिला हिंसाका घटनाविरुद्ध कारबाहीका लागि संकल्प प्रस्ताव दर्ता गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

कर्णाली प्रदेशले माग्यो सेना परिचालनको अधिकार

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण अन्त्य नहुँदासम्म सेना परिचालन गर्न पाउने अधिकार माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

सरकारको फितलो तयारी, उपचार नपाउँदा वीरेन्द्रले सीमामै ज्यान गुमाए

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सुरुमा सामान्य देखिएकाले एम्बुलेन्स बोलाएर जनकपुरसम्म लैजान ध्यान नपुगेको बताए।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

सोती घटनामा २० जनाविरुद्ध जाहेरी, १२ पक्राउ

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटनाका पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी गरेका छन्। अन्तरजातीय सम्बन्धलाई लिएर जेठ १० गते भएको घटनाका पीडित परिवारले किटानी जाहेरी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

बजेट भोलि अपराह्न ४ बजे

हरेक वर्षको जेठ १५ गते आउने आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

धादिङमा औषधि उद्योगमा आगलागी

धादिङको धुनिबेंशी नगरपालिका-६ खानीखोलामा रहेको एक औषधि उद्योगमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

पाँच सय नागरिक वीरगञ्ज भन्सार हुँदै फर्किए

भारतको विभिन्न ठाउँमा कार्यरत पाँच सय जना आज वीरगञ्ज भन्सार हुँदै फर्किएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

बिरामीको मृत्युपछि चिकित्सकमाथि कुटपिट

नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेका छन्। बुधबार बिहान ७ बजे जोरपाटीकै ५७ वर्षीया महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल ल्याइएको थियो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

संसदमा ग्रेटर नेपालको माग

संघीय संसदको प्रतिनिधिसभामा ग्रेटर नेपालको माग उठेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

लकडाउनमा पनि एक खर्ब रुपैयाँको आयात

गत दुई महिना (चैत र वैशाख)मा मात्र नेपालमा एक खर्ब रुपैयाँबराबरको सामान आयात भएको छ। निर्यात भने ७ अर्ब १५ करोड रुपैयाँको मात्र भएको तथ्यांक छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

संविधान संशोधन केही दिनका लागि टर्‍याे

संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा पेस नहुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

चीनको सर्वेक्षण टोली सगरमाथाको चुचुरोमा (फोटो फिचर)

आज बिहान ११ बजे सगरमाथाको उचाई नाप्ने टोली चुचुरोमा पुगेको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

मन्त्रीले लिपुलेकलाई विवादित क्षेत्र भनेपछि प्रदेशसभा अवरुद्ध

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले लिपुलेकलाई विवादित क्षेत्र भनेर अभिव्यक्ति दिएपछि बुधबारको प्रदेश सभा बैठक अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

संविधान संशोधन प्रस्तावमा राप्रपाको समर्थन

राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७