आइतबार, भदौ ७, २०८३

चीनको सर्वेक्षण टोली सगरमाथाको चुचुरोमा (फोटो फिचर)

आज बिहान ११ बजे सगरमाथाको उचाई नाप्ने टोली चुचुरोमा पुगेको हो।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

काठमाडौं – चीनको ८ सदस्यीय सर्वेक्षण टोली सगरमाथाको चुचुरोमा पुगेको छ।

ग्लोबल टाइम्स डट सीएनका अनुसार आज बिहान ११ बजे सगरमाथाको उचाई नाप्ने चिनियाँ टोली चुचुरोमा पुगेको हो।

उचाई नाप्न टोलीले चीनको 'वीडोउ नेभिगेशन स्याटेलाइट' प्रविधिको प्रयोग गरेको छ। प्रयोग भएका हरेक सामग्री चीनमा निर्माण गरिएको हो।

उनीहरूले ‘लाइभ थ्री डी’ प्रविधि प्रयोग गरेका छन्। जसले त्यहाँको हरेक गतिविधि रेकर्ड गरेर स्टेशनसम्म पठाउनेछ।

प्रयोग भएको एउटा ‘सर्भे मार्कर’ले २० वर्गमिटर दूरीको क्षेत्र समेट्छ।

टोली चुचुरोमा पुगेपछि खुसीयाली मनाउँदै सगरमाथाको तिब्बत क्षेत्रमा बनाइएको बेस क्याम्पमा रहेका सर्वेक्षणका अन्य सदस्यहरू।

 

प्रकाशित: May 27, 2020| 14:18 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।