आइतबार, भदौ ७, २०८३

बजेट भोलि अपराह्न ४ बजे

हरेक वर्षको जेठ १५ गते आउने आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

आगामी आर्थिक वर्ष २०७७/0७८ को वार्षिक बजेट भोलि संसदमा प्रस्तुत हुँदैछ। भोलि अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

४ बजे बजेट भाषण सुरु हुने भएकाले त्यस अगाडि नै बैठक कक्षमा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले दुवै सदनका सदस्यलाई अनुरोध गरेका छन्।

बजेट भाषणलगत्तै प्रतिनिधिसभाको अर्को बैठक भोलि नै साँझ ६ बजे बस्नेछ।

हरेक वर्षको जेठ १५ गते आउने आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: May 27, 2020| 15:33 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।