आइतबार, भदौ ७, २०८३

११४ कोरोना संक्रमित थपिए

आज (बुधबार) कोरोना भाइरसका ११४ जना संक्रमित थपिएका छन्।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

आज (बुधबार) कोरोना भाइरसका ११४ जना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ। कुल संक्रमितमध्ये ९० जना महिला हुन् भने बाँकी पुरुष।

यीमध्ये चार जनाको मृत्यु भएको छ भने १८३ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। डिस्चार्ज हुनेमा डेढ वर्षका बालकदेखि ६२ वर्षका वृद्धसम्म छन्।

हालसम्म पीसीआर विधिबाट ५८ हजार २७७ जना र आरडीटी विधिबाट १ लाख २८७ जनाको कोरोना परीक्षण गरिएको छ।

देशभर करिब ७० हजार क्वारेन्टिनमा र जना ६९९ आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: May 27, 2020| 16:27 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।