बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो, दैलेखमा सबैभन्दा धेरै

कर्णालीमा आज थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

गगन थापा भन्छन्- सोती घटनाले हाम्रो अनुहारमा कालो पोतियो

'राज्यको यस्तो लाचारीलाई यो संसदले टुलुटुलु हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ।'
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

बजेटको बुँदा नं. १६६ : निजी विद्यालय ठिक, सामुदायिक बेठिक

आफैं कम स्रोतसाधनमा चलिरहेका साँघुरो ठाउँ र भाडामा बसिरहेका निजी विद्यालयले सामुदायिकको गुणस्तर अभिवृद्धिमा कसरी योगदान देलान्?
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

भारतमा दिनहुँ कोरोना संक्रमणको रेकर्ड तोडिँदै, २४ घन्टामा ८३९२ संक्रमित थपिए

भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको रेकर्ड दिनहुँ तोडिँदै गएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

बाँके दुर्घटनामा ज्यान गुमाएका १२ सहित ३३ जनाको कोरोना परीक्षण

बाँकेको अगैया नजिकै जंगलमा भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाएका १२ सहित ३३ जनाको कोरोना परीक्षण गरिने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

दरबार हत्याकाण्डबारे हिमानीको बयान : हामीमाथि पनि बन्दुक तेर्स्याइयो

ठुलो बुवा सवारी हुनुभन्दा पहिले क्राउन प्रिन्सलाई निराजन सरकार, पारस, राजीव ज्वाई, गोरखले बोकेर खोपीमा सवारी गराइएको थियो । पछि महाराजधिराज सवारी भएको एकै छिनमा ड्याङग आवाज आयो ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी रानाको पुस्तक- श्रुति जीवितै थिइन् !

मैले छेउमा गएर हेरेँ, अतिशय पीडाले छटपटाउँदै ‘दुख्यो ! दुख्यो !!’ भन्दै तारन्तार कराइबक्स्यो । त्यो देखेर मैले डा. खगेन्द्रबहादुर श्रेष्ठलाई कोट्याएँ, ‘सी इज अलाइभ डाक्टर सा’ब, केही गर्नुप-यो ।’
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

सान्जेको ह्याट्रिकमा डर्टमुन्डको सानदार जित

एजेन्सी– जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डले घरेलु टोली पार्डाबोविरुद्ध ६–१ गोलअन्तरको सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

क्वारेन्टिन, आइसोलेसनदेखि शव व्यवस्थापनसम्म भक्तपुरको तयारी

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई फर्काउने प्रक्रिया शुरु गरेसँगै भक्तपुरमा कोभिड–१९ विरुद्ध लड्न विभिन्न योजनाका साथ तयारी शुरु गरिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

त्यो कहालीलाग्दो दरबार हत्याकाण्ड, १९ वर्षसम्म किन खोजिएन रहस्य ?

२०५८ जेठ १९ गते शुक्रबार भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

लकडाउन अनलक गर्दै भारत, नेपालमा आठौँ पटक थप

भारत र नेपालमा एकै दिन लकडाउन लागू भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

विदेशमा अलपत्र नेपालीको उद्धार प्रक्रिया सुरु, सरकारले जारी गर्‍यो यस्तो आदेश

सरकारले कोरोना भाइरस महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गर्ने प्रक्रिया थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

अझै तीन दिन वर्षा नरोकिने

बिहानैदेखि मौसम धुम्मिनुका साथै वर्षा भइराखेको छ । यो क्रम अझै तीन दिनसम्म जारी रहने मौसमविद्हरुले बताएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

भारतबाट उद्धार गरिएका नेपाली बोकेको गाडी मध्यरातमा दुर्घटना, १२ जनाको मृत्यु

भारतका विभिन्न स्थानमा अलपत्र परेका नेपाली बोकेर फर्किएको हाइस गाडी मध्यरातमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

विश्वभर चार करोड बालबालिकाले धुम्रपान गर्छन् : डब्लुएचओ

विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेर समूहका चार करोड बढी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

जुम्लाका दुई प्रहरीसहित कर्णालीमा थप ४३ जनामा कोरोना

कर्णालीमा दुई प्रहरीसहित थप ४३ कोरोनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये जुम्लाका दुई जना प्रहरीमा पनि संक्रमण देखिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

क्वारेन्टिनमा दुई दिनदेखि खान नपाएपछि गाउँपालिका घेराउ

दुई दिनदेखि खानपिउन नपाएपछि दैलेखको भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरुले गाउँपालिका घेरेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

कर्णाली सरकारले कोरोना संक्रमितलाई तीन तहमा व्यवस्थापन गर्ने

कर्णाली प्रदेश सरकारले यहाँका कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिलाई तीन तहमा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

क्वारेन्टिनमा पीसीआर परीक्षण र खाना निःशुल्क गर्न सर्वाेच्चकाे आदेश

सर्वोच्च अदालतले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बसेका व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

शिक्षाका कार्यक्रम र बजेटबारे मन्त्री पोखरेल नै अनभिज्ञ !

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आव २०७७ ७८ को बजेटमा ‘निजी विद्यालयले कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मेवारी’ को प्रस्ताव मन्त्रालयको नभएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७