एजेन्सी– जारी सिजन नसकिँदै बार्सिलोनासँग जुध्न अर्को समस्या हुनेछ– उसले लोनमा विभिन्न क्लबमा पठाएका खेलाडी। क्लबले उनीहरुको भविष्यबारे पनि गरिहिएर सोच्नु पर्नेछ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको संख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन्।
मसानघाटमा जलाउन तयारी अवस्थामा राखिएको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। चन्द्रपुर नगरपालिका–१० बालचनपुरस्थित घाघी खोलामा जलाउन लगिएको अवस्थामा २६ वर्षीय सस्मा कुमारीको शव प्रहरीले नियन्त्रणमा लिएको हो।