सोमबार, भदौ ८, २०८३

कोरोनाबाट थप एक जनाको मृत्यु

 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

नेपालमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या ९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज (बुधबारं) थप एक जनाको मृत्यु कोभिडबाट भएको पुष्टि भएको हो।

मृत्यु हुनेमा दोलखाका ७६ वर्षका पुरुष छन्। यही जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत उनको जेठ १५ गते कोरोना पोजेटिभ देखिएको थियो।

पोजेटिभ देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएकोमा आज मृत्यु भएको हो।

प्रकाशित: Jun 03, 2020| 16:52 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।