सोमबार, भदौ ८, २०८३

बैतडीका पहिलो कारोना संक्रमित डिस्चार्ज

बैतडीका पहिलो कारोना संक्रमित युवक डिस्चार्ज भएका छन्। लगातार २ वटा रिपोर्ट नेगेटिभ आएपछि उनी बुधबार डिस्चार्ज भएका हुन्।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

बैतडीका पहिलो कारोना संक्रमित युवक डिस्चार्ज भएका छन्। लगातार २ वटा रिपोर्ट नेगेटिभ आएपछि उनी बुधबार डिस्चार्ज भएका हुन्।

कर्तव्य जान मुद्दामा अनुसानका क्रममा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका शिवनाथ–२ का २२ वर्षीय युवकमा जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

जिल्ला अस्पताल बैतडीको आइसोलेसन वार्डमा उपचाररत युवकको लगातार २ रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिए।

स्थानीय किशोरीको हत्या आरोपमा वैशाख १५ गतेदेखि उनी प्रहरी हिरासतमा छन्। ती युवक गत चैत ६ गते भारतको दिल्लीबाट फर्किएका थिए।

युवकलाई बैतडी जिल्ला अदालतले पुर्पक्षका लगि कारागर चलान गर्न आदेश दिएकोले डिस्चार्ज लगत्तै कारागार चलान गरिएको प्रहरील जनाएको छ।

प्रकाशित: Jun 03, 2020| 15:13 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।