बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या १० जना पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

कोरोना संक्रमितको संख्या २,६३४ पुग्यो, एकै दिन थपिए ३३४ जना

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

दुई महिलाले क्वारेन्टाइनमै जन्माए बच्चा

डोटीमा क्वारेन्टाइन बसेकी दुई महिलाले बच्चा जन्माएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले बच्चा जन्माएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

दैलेखमा एकैदिन थपिए ११३ संक्रमित, कर्णालीमा संक्रमितको संख्या ३८९

कर्णाली प्रदेशमा थप एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

विदेशमा अलपत्र नेपालीको उद्धार भोलिदेखि, पहिलो चरणमा अबुधाबीबाट डेढ सय फर्किंदै

कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली भोलिदेखि नेपाल फर्कने भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

विद्यालय एकीकरण र समायोजनको बाटो खुल्यो (कार्यविधिसहित)

लामो समयदेखि बहसमा रहेको सार्वजनिक विद्यालय समायोजन एवम् एकीकरण गर्ने विषय बल्ल कार्यान्वयन हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

सर्वोच्च अदालतमा थप सुनुवाइ सुरु

सर्वोच्च अदालतले बन्दाबन्दी (लकडाउन) का कारण रोकिएका विभिन्न आठ किसिमका सेवा बिहीबारदेखि सुचारु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

मोटरसाइकलको ट्यांकीमा लुकाएको साढे २२ लाखसहित एक जना पक्राउ

मोटरसाइकलको ट्यांकीमा लुकाएर राखेको अवस्थामा पर्सामा सशस्त्र प्रहरीले २२ लाख ४८ हजार स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिकाका २५ वर्षीय प्रकाश साह रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

आन्दोलनरत चिकित्सक भन्छन्, ‘सम्झौता मान्य छैन, आन्दोलन जारी रहन्छ’

नेपाल मेडिकल कलेजका आन्दोलनरत चिकत्सकहरुले एकलौटी तरिकाले गरिएको सहमति अमान्य भन्दै आन्दोलन जारी राख्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

रित्तियो सरकारको ढुकुटी, श्वेतपत्रको बाचा खै ?

कार्यभार सम्हालेको तीन महिनामा अर्थमन्त्री खतिवडाले विगतका सबै उपलब्धिलाई बेवास्ता गर्दै अब देशको अर्थतन्त्र बनाउने ‘मै हुँ’ भन्ने आशय व्यक्त गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

तरकारी नष्ट गर्नेलाई कारवाही गर्न सरकारलाई संसदीय समितिको निर्देशन

विभिन्न जिल्लामा स्थानीय प्रशासन र जनप्रतिनिधिको नेतृत्वमै तरकारी तथा फलफूल नष्ट गर्ने कार्यमा संलग्नहरुलाई कारवाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

दैलेखको नारायण नगरपालिकामा एकै दिन १०५ जना काेराेना संक्रमित

कर्णालीमा एकै दिन १ सय ६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

सबैभन्दा अन्तिममा शैक्षिक संस्था खुल्ने, एसईईबारे चाँडै निर्णय

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

नेपाली युवाहरुले बनाए लकडाउनमा मन बहलाउने एप

अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले ‘आइकनफेस’ नामक एक एप सञ्चालनमा ल्याएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

कोरोनाको भ्याक्सिन बनाउन पाँच अमेरिकी कम्पनी छानिए

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन बनाउनका लागि अमेरिकी सरकारले ५ वटा कम्पनी छनोट गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

कोरोना संक्रमित थिए जर्ज फ्लोएड

प्रहरीबाट हत्या भएका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडलाई कोरोना भाइरसको संक्रमण रहेको खुलेको छ। केही हप्ताअघि उनलाई संक्रमण पुष्टि भएको थियो। फ्लोएडको हत्यालाई लिएर अमेरिकामा प्रदर्शन जारी छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

भर्चुअल अन्तर्राष्ट्रिय पुम्सेमा एकमात्र एसियन निर्णायक अशोक खड्का

काठमाडौं– कोरोना भाइरस(कोभिड– १९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपको निर्णायक मण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

‘अमृत जल’मा लेदो भटिएपछि उद्योगमा सिल

पानीको बोतलमा लेदो भेटिएपछि हेटौंडामा एक पानी उद्योगमा सिल गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

खानामा बेसारको प्रयोग किन गरिन्छ ? के छन् यसका फाइदा ?

परिकारमा मिसाइएको बेसारले खाना पचाउन पनि मद्दत गर्छ। यसमा प्राकृतिक रुपमा औषधिय गुण हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

प्रदेश १ को कोभिड अस्पतालबाट २८ जना डिस्चार्ज हुँदै

आज बिहीबार प्रदेश १ बाट २८ जना कोभिड–१९ का बिरामीहरु डिस्चार्ज हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७