बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मतदानमा अनिवार्य उपस्थित हुन कांग्रेस संसदीय दलको निर्देशन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका लागि राष्ट्रिय एकता : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका लागि राष्ट्रिय एकता रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

राजेन्द्र महतोको आक्रोश– यति संवेदनशील विषयमा पनि सभामुखले दुईपल्ट 'टोक्नुभो'

संसदलाई सम्बोधन गर्ने क्रममा जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले तोकिएको समयभन्दा बढी बोलेपछि सभामुख सापकोटाले समय सकिएको जनाउ दिए- माननीय सदस्य, तपाईं बोल्दै गर्दा थाहा पाउनु भएन, मैले ७...
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

राजतन्त्रले गुमायो, गणतन्त्रले ल्याउँदै छ : दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले राजन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता लिन लागेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

संविधान संशोधन विधेयकमाथि संसदमा छलफल जारी (LIVE)

नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

कर्णालीमा कोरोना संक्रमितको संख्या ९ सय नाघ्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय नाघेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

बाजुराको क्वारेन्टिनमा पुरुष झुण्डिएको अवस्थामा फेला

धनगढी- बाजुराको एक क्वारेन्टिनमा रहेका युवक झुण्डिएको अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

संसदमा बोल्न नपाएपछि सरिता गिरी बाहिरिइन्

संसदमा बोल्न नपाएपछि सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

सांसद सरिता गिरीको संशोधन प्रस्ताव सभामुखद्वारा खारेज

संविधान संशोधन विधेयकमाथि समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव सभामुख अग्नि सापकोटाले खारेज गरेका छन् ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

सरकारले सार्वजनिक गर्‍यो कोरोना रोकथाम, नियन्त्रण र उपचार खर्च, आठ अर्बभन्दा बढी सकियो

सरकारले कोरोना भाइरस (कोभिड-१९)रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

युवाको प्रदर्शनमा दमन नगर्न कांग्रेसको चेतावनी

युवाले गरिरहेको प्रदर्शन कोरोनाविरुद्धको संघर्षमा सरकारको असफलताप्रतिको जनअसन्तुष्टि र जनआक्रोश हो भन्दै कांग्रेसले दमन नगरेर उनीहरुका माग सम्बोधन गर्न सरकारलाई चेतावनी दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

विधेयकका पक्षमा मतदान गर्न समाजवादीको ह्वीप, गिरीलाई संशोधन फिर्ता लिन पुन: निर्देशन

समाजवादी पार्टीले सरकारले दर्ता गराएको संविधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

सिर्जनाकी मनमौजी कादम्बिनी

उनी ०५० को दशकमा फेरि चितवन फर्किन्। त्यतिबेला नेपालमा गजल लेखनको आधार निर्माण हुँदै थियो। चितवनमा पनि राम्रै माहोल थियो लेखनको। उनी त्यही माहोलमा भिज्न आइपुगिन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

धानको बिउमा राख्न मल नपाउँदा किसान चिन्तित

धानको बीउमा राख्ने मल नपाएपछि यहाँका कृषक चिन्तित बनेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

बारामा कोरोना संक्रमणबाट पाँच वर्षीय बालकको मृत्यु

वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

‘विरोधमात्र होइन, सरकारको समर्थन पनि’

माइतीघरमा आज जम्मा भएको भीडले कोरोनाको जोखिम समाधानको लागि सरकारको कदमको विरोध गर्नुका साथै नयाँ नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद पनि दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

दूरी कायम गरेर हातमा फूल बोकी प्रदर्शन

शनिबार बिहान माइतीघरमा प्रदर्शनमा उत्रेका युवाहरुले यसअघिका दिनभन्दा फरक ढंगले विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

मछिन्द्रको कथा : रेलिगेसन जोनदेखि लिग विजेतासम्म

२०७५ सालको सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र रेलिगेसन जोनमा रह्यो। धेरै खेल नहारेको भए पनि बराबरीका खेलले मछिन्द्र लिग तालिकाको पुछारबाट दोस्रो स्थानमा सीमित थियो।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

कञ्चनपुरमा गुडिरहेको मोटरसाइकलमा रुखको हाँगा खस्दा छोरीको मृत्यु, बुबा घाइते

कञ्चनपुरमा गुडिरहेको मोटरसाइकलमा रुखको हाँगा खस्दा शनिबार बालिकाको ज्यान गएको छ। दुर्घटनामा बालिकाका बुबा गम्भीर घाइते छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

ट्विटरमा धेरै फलोअर भएका १५ नेपाली

नेपालमा पनि ट्विटर प्रयोगकर्ता लाखौं छन्। तीमध्ये शनिबार बिहानसम्म सबैभन्दा धेरै फलोअर भएका १५ व्यक्तिको नाम यहाँ समेटिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७