शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

थप सक्रिय भयो मनसुन, तीन दिन लगातार वर्षा हुन सक्ने

अहिले देशका अधिकांश भूभागमा बदली रहेको छ । प्रदेश १, २, ५, सुदुर पश्चिम प्रदेश तथा कर्णालि प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको मौसमविद्हरुले बताएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

एन्थोनी मार्सलको ह्याट्रिकसँगै म्यन्चेटर युनाइटेडको जित

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडका एन्थोनी मार्सलले ह्याट्रिक गरेका छन्। उनले शेफिल्ड युनाईटेडविरुद्ध घरेलु मैदानमा भएको खेलमा ह्याट्रिक गरे।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

कोरोनाको कहरबीच बिचमा रमाउँदै बेलायती

कोरोनाको त्रासकै बीच बुधबार गर्मी छल्न ठूलो संख्यामा बेलायती नागरिक समुद्री तट (बिच)मा भेला भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

सुदूरपश्चिममा १,५३२ जना कोरोना संक्रमित, पाँचको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ५३२ पुगेको छ। हिजो बुधबार एकै दिन २७२ जनामा थप संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

आईसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या २५ पुग्यो

गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

लिभरपुल ईपीएलको उपाधिभन्दा २ अंक टाढा

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल)मा लिभरपुललाई लिग विजेता बन्न २ अंक आवश्यक छ। गएरातिको खेलमा क्रिस्टल प्यालेसलाई हराएसँगै उसलाई विजेता बन्न २ अंक चाहिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

राप्ती नगरपालिका-११ का वडाध्यक्षको निधन

पूर्वी चितवनको राप्ती नगरपालिका–११ का वडाध्यक्ष हितबहादुर योञ्जन तामाङको निधन भएको छ। उनको ४९ वर्षको उमेरमा मकवानपुरको भिमफेदीमा निधन भएको कान्छा छोरा हरि तामाङले जानकारी दिए ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

कर्मचारीलाई कोरोना देखिएपछि सल्यान अस्पताल बन्द

जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालमा आपत्कालीनबाहेक सवै सेवा बन्द गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

२४ घण्टामा १६ हजार कोरोना संक्रमित थपिए भारतमा

भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

लकडाउन र सामाजिक दूरीको असर अर्थव्यवस्थामा, १० प्रतिशत गिरावट आउन सक्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना भाइरस महामारीका कारण विश्व अर्थव्यवस्था अनुमान गरिएको भन्दा निकै बढी प्रभावित हुने बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

रियल मड्रिड ला लिगाको शीर्षस्थानमा

एजेन्सी– स्पेनिस जायन्ट रियल मड्रिड फेरि ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

टीकापुरमा सेनिटरी प्याड खरीद गर्न ५२  लाख बजेट

कैलालीको टीकापुर नगरपालिकाले आगामी वर्षका लागि रु ७१ करोड १४ लाख ५६ हजार ५० बजेट विनियोजन गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

कृषि, स्वास्थ्य र शिक्षामा कागेश्वरी मनोहराको विशेष कार्यक्रम

कागेश्वरी मनोहरा नगरपालिकाले रोजगारी सिर्जना हुने गरी कृषिमा संलग्न किसानका लागि निःशुल्क अन्नबाली र पशु बीमा, कृषि औजार, मल एवं बीउबिजनमा अनुदानको व्यवस्थासहितको कार्यक्रम पारित गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

धनगढीको बजेट १ अर्ब ६३ करोड

धनगढी उपमहानगरपालिकाको पाँचौँ नगरसभाले उपमहानगरपालिकाले ल्याएको नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

बूढानीलकण्ठको नारा 'नगरमै व्यवसाय, आफ्ना लागि आफ्नै उत्पादन'

बूढानीलकण्ठ नगरपालिकाले  आर्थिक वर्ष २०७७–७८ मा नगरमै व्यवसाय, आफ्नो लागि आफ्नै उत्पादन प्रयोग गरौँ कार्यक्रम शुरु गर्ने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

तुलसीपुरले सुत्केरी पोषण प्रोत्साहनमा छुट्यायो ४० लाख

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि रु दुई अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ । 
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

बेलायतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु

बेलायतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षणको तयारी भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

कोरोनामुक्त बनाउने नरैनापुरको प्रण

बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिकाले कोरोना भाइरस कोभिड–१९ संक्रमणलाई स्थिर बनाउँदै गाउँपालिकालाई कोरोनारहित बनाउने प्रण गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा यस्तो प्रण गरिएको हो । 
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

अन्नपूर्णको बजेट ६६ करोड १२ लाख

कोभिड १९–को महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिँदै उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखेको कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७७-७८ का लागि रु ६६ करोड १२ लाखको बजेट...
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

वाग्मती गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गर्ने

दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले आर्थिक वर्ष २०७७-७८ मा वाग्मती प्रवेश गर्ने नाका तीनपाने भञ्ज्याङमा तरकारी सङ्कलन केन्द्र निर्माण गर्ने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७