मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेलायतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु

बेलायतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु

बेलायतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षणको तयारी भइरहेको छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

बेलायतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षणको तयारी भइरहेको छ।

लण्डनस्थित इम्पेरियल कलेजमा ३०० जनामाथि भ्याक्सिनको परीक्षण गर्न लागिएको बीबीसीले जनाएको छ। यो परीक्षणको नेतृत्व प्रोफेसर रोबिन शटोकले गर्दैछन्।

यसअघि उक्त भ्याक्सिनको परीक्षण जनावरमा गरिएकोमा सफल भएको थियो।

हाल विश्वभर करिब १२० ठाउँमा कोरोनाको भ्याक्सिन बनाउने प्रयास भइरहेको छ। यसमध्ये १३ वटा प्रयास क्लिनिकल ट्रायलको चरणमा पुगेको छ।

चीनमा ५ वटा, अमेरिकामा ३ वटा, बेलायतमा २ वटा र अस्ट्रेलिया, रुस र जर्मनीमा १–१ वटा भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ।

प्रकाशित: Jun 25, 2020| 06:31 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।