मंगलबार, भदौ ९, २०८३

कर्मचारीलाई कोरोना देखिएपछि सल्यान अस्पताल बन्द

जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालमा आपत्कालीनबाहेक सवै सेवा बन्द गरिएको छ ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालमा आपत्कालीनबाहेक सवै सेवा बन्द गरिएको छ ।

जिल्लाका विभिन्न स्थानमा क्वारेन्टिन बसेकाहरुको स्वाब सङ्कलनमा संलग्न ४५ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सङ्क्रमण न्यूनीकरणका लागि सेवा बन्द गरिएको हो ।

यही असार ५ गते अस्पतालका सात स्वास्थ्यकर्मीको स्वाब संकलन गरी सुर्खेत पठाइएकामा एक स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रमुख डा अर्जुन बुढाले बताए।

प्रकाशित: Jun 25, 2020| 07:17 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।