मंगलबार, भदौ ९, २०८३

२४ घण्टामा १६ हजार कोरोना संक्रमित थपिए भारतमा

भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा भारत चौथो स्थानमा छ। हालसम्म भारतमा ४ लाख ५६ हजारभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ।

यसैगरी मृत्यु हुनेको संख्या १४ हजार ४ सयभन्दा धेरै छ।

प्रकाशित: Jun 25, 2020| 07:15 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।