काठमाडौं– मलेसियामा हुने ओपन अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो स्पोर्टस् च्यालेन्ज र अमेरिका हुने एक प्रतियोगितामा नेपाली तेक्वान्दो खेलाडीले भाग लिने भएका छन्।
कारोबार फस्टाए पनि यसले उपभोक्ताको मन जित्न सकेको छैन। कारण, अनलाइनमार्फत खरिद गरिने सामग्रीको गुणस्तरीयतामा शंका छ। भुक्तानी प्रणाली विश्वसनीय बन्न सकेको छैन भने नियमन संयन्त्र पनि प्रविधिमैत्री छैन।
रुकुम पश्चिम, चौरजहारी नगरपालिकाको सोती गाउँमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको अभियोग लागेकी किशोरीकी आमा धरौटी तिर्न नसकेपछि कारागार चलान भएकी छन्।