शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

क्यानका चार समितिमा सदस्य नियुक्त

नेपाल क्रिकेट संघ (क्यान)ले विभिन्न चार समितिमा सदस्य नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

ललितपुरको खुमलटारमा यसरी मनाइयो धान दिवस

नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

पाकिस्तानी स्टक एक्सचेन्जमा बन्दुकधारीको आक्रमण, चार जनाको मृत्यु

प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मीले हमलाको जिम्मा लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

अख्तियारसम्बन्धी विधेयकमा पुनर्विचार हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) २०७६ सम्बन्धी विधेयकमा पुनर्विचार गरिने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

मोरङमा आगो निभाउने क्रममा ६ जना घाइते

मोरङको सुन्दर हरैंचा नगरपालिका–१२ विराटचोकमा होटल एवं खाजा घरमा लागेको आगो निभाउने क्रममा ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

जग्गाको तीनतिर २० फिटे बाटो, वडासचिवको सिफारिसमा छैन

तीनतिर २० फिटे चौडा बाटोले छोएको जग्गामा बाटो नभएको भनी सिफारिस दिने रुपन्देहीका एक वडासचिवसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

कोरोनाबाट धेरै ज्यान गुमाउने यी २० मुलुक, चीन १९औं स्थानमा

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

कारोबार सुरु भएको ४० मिनेटमै नेप्सेमा सर्किट ब्रेक

कारोबार सुरु भएको ४० मिनेटमै नेप्सेमा सर्किट ब्रेक लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

एक महिनामा साढे १४ गुणाले फैलियो कोरोना, विज्ञ भन्छन्- 'नेपालमा संक्रमित ६० हजार छन्'

विज्ञहरुका अनुसार अहिले जति कोरोना संक्रमितको पहिचान भएको छ, यो भन्दा पाँचगुणा बढी नेपालमा संक्रमित छन् ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

धान दिवस मनाइँदै, किसानलाई सधैं मलको अभाव

हरेक वर्ष १५ असारमा मनाइने धान दिवसमा यो वर्षको नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ राखिएको छ। तर, पहिलेका वर्षहरुमा झै यो वर्ष पनि किसानले आवश्यक मात्रामा मल पाउन...
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडपमा गाेली चल्दा १८ जना घाइते

झडपमा गोली चल्दा १८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले बताए।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

सुर्खेतको जलविद्युत् आयोजनामा पहिरो, एकको मृत्यु

सुर्खेतको बावियाचौरमा रहेको खमारी खोला जलविद्युत आयोजनामा पहिरो गएको छ। पहिरोमा परी पञ्चपुरी नगरपालिका ६, भावरकी ४७ वर्षकी नन्दा पुलामीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

सुनको मूल्य स्थिर

केही दिनयता रेकर्ड कायम भइरहेको सुनको मूल्य आज स्थिर छ। 
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

धान दिवस मनाउन पनि सार्वजनिक बिदा

प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । 
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

भोजपुरमा आगलागी, जलेर बालिकाको ज्यान गयाे

भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

सिरी ए मा इन्टर मिलानको संघर्षपूर्ण जित

एजेन्सी – सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा इन्टर मिलानले पार्मामाथि २–१ गोल अन्तरको संघर्षपूर्ण जित निकालेको छ। पार्माको इनियो टादिनी रंगशालामा घरेलु टिमलाई हराउँदै इन्टरले जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

चीनले फेरि बनायो कोरोना भाइरसविरुद्ध नयाँ खोप

१ हजार १ सय २० जना स्वस्थ मानिसलाई परीक्षण खोप लगाइएको र उनीहरुमा यसले उच्च मात्रामा रोग प्रतिरोधात्मक क्षमता बढाएको कम्पनीले दाबी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

रियल मड्रिडको जितका लागि कासिमेरोको निर्णायक गोल

एजेन्सी– ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा दोस्रो स्थानको रियलम मड्रिडले जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

जलविद्युत् आयोजनाका मजदुरलाई भोटेकोशीले बगायो

निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदूर भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

सेयर बजार आजदेखि पुनः सुचारु हुने

पूर्ण रुपमा अनलाइन प्रणालीमा गएको दाबी गरिए पनि लकडाउनमा बजार नखुलेपछि लगानीकर्ताहरु आक्रोशित भएका थिए ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७