शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाबाट धेरै ज्यान गुमाउने यी २० मुलुक, चीन १९औं स्थानमा

कोरोनाबाट धेरै ज्यान गुमाउने यी २० मुलुक, चीन १९औं स्थानमा

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ।

National life

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यस महामारीको चपेटामा परेर आज ९सोमबार० बिहानसम्ममा ५ लाख ३०८ जनाको मृत्यु भएको छ।

सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ। त्यहाँ कोरोनाबाट मर्नेको संख्या १ लाख २८ हजार नाघेको छ। यसैगरी ब्राजिलमा ५७ हजार, बेलायतमा ४३ हजार, इटालीमा ३४ हजार र फ्रान्समा २९ हजारभन्दा बढीको मृत्यु भएको छ।

संयुक्त राज्य अमेरिका, ल्याटिन अमेरिकी देशहरु तथा केही एसियाली मुलुकमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ।

यी हुन् कोरोनाबाट बढी ज्यान गुमाउने २० मुलुक

Laxmi sunrise bank
kumari

अमेरिका- १२८४००
ब्राजिल- ५७१७४
बेलायत- ४३५५०
इटाली- ३४७३८
फ्रान्स- २९७७८
स्पेन- २८३४३
मेक्सिको- २६३८१
भारत- १६४८७
इरान- १०५०८
बेल्जियम- ९७३२
पेरू- ९१३५
रूस- ९०७३
जर्मनी- ९०२९
क्यानाडा- ८५२२
नेदरल्याण्ड- ६१०५
चिली- ५५०९
स्वीडेन- ५२८०
टर्की- ५०९७
चीन- ४६३४
पाकिस्तान- ४१६७

प्रकाशित: Jun 29, 2020| 11:59 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।