मंगलबार, भदौ ९, २०८३

सुनको मूल्य स्थिर

केही दिनयता रेकर्ड कायम भइरहेको सुनको मूल्य आज स्थिर छ। 
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं- केही दिनयता रेकर्ड कायम भइरहेको सुनको मूल्य आज स्थिर छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम गरेको छ। गत आइतबार तोकिएको उक्त मूल्य अहिलेसम्मकै सर्वाधिक हो।

यस्तै, तेजाबी सुनको मूल्य यथावत पनि यथावत छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको भाउ प्रतितोला ९० हजार ८६० रुपैयाँ कायम छ। चाँदीको मूल्य पनि प्रतितोला ९४५ रुपैयाँमा स्थिर छ।

प्रकाशित: Jun 29, 2020| 11:09 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्