मंगलबार, भदौ ९, २०८३

कारोबार सुरु भएको ४० मिनेटमै नेप्सेमा सर्किट ब्रेक

कारोबार सुरु भएको ४० मिनेटमै नेप्सेमा सर्किट ब्रेक लागेको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं– कारोबार सुरु भएको ४० मिनेटमै नेप्सेमा सर्किट ब्रेक लागेको छ।

डेढ महिनापछि खुलेको सेयर बजार ४ प्रतिशतले घटेपछि केही समयलाई स्थगित भएको छ।

अहिले नेप्से ४८ अंकले घटेर ११५३.४१ अंकमा कायम भएको छ। यो अवधिमा ८ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

प्रकाशित: Jun 29, 2020| 11:59 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्