मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानी स्टक एक्सचेन्जमा बन्दुकधारीको आक्रमण, चार जनाको मृत्यु

पाकिस्तानी स्टक एक्सचेन्जमा बन्दुकधारीको आक्रमण, चार जनाको मृत्यु

प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मीले हमलाको जिम्मा लिएको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्जमा बन्दुकधारीले आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ। सुरक्षार्मीसहित ३ जना घाइते भएका छन्।

बीबीसीका अनुसार प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मीले हमलाको जिम्मा लिएको छ।

कराँची स्टक एक्सचेन्ज देशकै सबैभन्दा ठूलो स्टक मार्केट हो।

 

प्रकाशित: Jun 29, 2020| 12:48 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।