शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना रोकथाममा प्रभावकारी काम गर्न कांग्रेसको ध्यानाकर्षण

प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १६, २०७७

चार वटा साफ च्याम्पियनसिप स्थगित

दक्षिण एसियाली फुटबल एसोसिएसन(साफ)ले यस वर्ष हुन लागेका चार वटा साफ च्याम्पियनसिप स्थगित गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १६, २०७७

आफैँले बोकेको पेस्तोलले हानेर प्रहरी हवल्दारले गरे आत्महत्या

सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, असार १६, २०७७

'भोक र ऋणले छटपटिएपछि' ट्याक्सी चालक आन्दोलित (फोटो फिचर)

भोक खप्न नसकेपछि र बैंक तथा घरभेटीको दबाब सहन नसकेपछि बाध्य भएर सडकमा उत्रिएको ट्याक्सी व्यवसायी र चालकहरुको भनाई छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार १६, २०७७

बार्सिलोनाले आर्थरसँग साट्यो युभेन्टसका पेजेनिक

एजेन्सी– ब्राजिलियन मिडफिल्डर आर्थर मेलो इटालियन क्लब युभेन्टसमा अनुबन्धन भएका छन्। दुई सिजन स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका आर्थर अब इटाली जाने भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १६, २०७७

महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ। पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न बैठक बस्न लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १६, २०७७

सबै प्रदेशमा आज वर्षा हुनसक्ने

देशका सात वटै प्रदेशमा आज सामान्य बदली रही धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १६, २०७७

ईपीएलमा बर्नलीको संघर्षपूर्ण जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा बर्नलीले संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १६, २०७७

कोरोना भाइरसको स्रोत पत्ता लगाउन डब्लुएचओको टोली चीन जाँदै

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको स्रोत पत्ता लगाउन एउटा टोली चीन पठाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १६, २०७७

धिताल परिवार चढेको जिप ग्यास बुलेटसँग ठोक्कियो, एक जनाको मृत्यु, दुई गम्भीर घाइते

मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा. कृष्ण धितालको परिवार सवार जीप दुर्घटनामा परेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार १६, २०७७

'कम विकसित मुलुकमा महिला शसक्तिकरणका लागि स्मार्टफोन प्रभावकारी'

कम विकसित मुलुकका महिलाहरुले हातमा स्मार्ट फोन लिनाले उनीहरुको सशक्तिकरणमा ठूलो सहयोग हुने गरेको एक अध्ययनले देखाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार १६, २०७७

सरकारले भोकै मार्न खोजेको भन्दै ट्याक्सी चालक आन्दोलनमा

लकडाउन साउन ७ गतेसम्म थप गर्ने सरकारको निर्णयविरुद्ध ट्याक्सी व्यवसायी आन्दोलित बनेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, असार १६, २०७७

पोखराका ७ सहित गण्डकीमा थपिए १७ कोरोना संक्रमित

गण्डकी प्रदेशमा मंगलबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार १६, २०७७

‘इनफ इज इनफ’ ग्रुपको अनशन पाटनमा जारी

काठमाडौं– कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको भन्दै स्वतन्त्र युवाको समूह ‘इनफ इज इनफ’ ग्रुपले अनशन सुरु गरेको ४ दिन पूरा भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १६, २०७७

आयात घट्दा विदेशी मुद्राको सञ्चिति बढ्यो, रेमिट्यान्समा कोरोनाको कम असर

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ११ महिना (जेठ) सम्ममा विदेशी मुद्राको सञ्चिति ११ अर्ब अमेरिकी डलर नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १६, २०७७

डब्लुएचओ भन्छ– कोरोना महामारीको खराब स्वरुप त आउनै बाँकी छ

कैयौं देशमा पूरै स्वास्थ्य प्रणाली लागिपर्दा पनि यो महामारी नियन्त्रणमा आउन सकेको छैन। कोरोना महामारीका कारण लागू भएको लकडाउनका कारण विश्व अर्थव्यवस्था नै खराब अवस्थामा पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १६, २०७७

भारतमा टिकटक, पब्जी, सेयर इट प्रतिबन्धित

भारत सरकारले ५९ वटा स्मार्टफोन एप प्रयोगमा प्रतिबन्ध लगाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

लकडाउन साउन ७ गतेसम्म यथावत्

सरकारले जारी आंशिक लकडाउनलाई ७ साउनसम्म निरन्तरता दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ४०७ (कुन जिल्लामा कति?)

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ४०७ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

एमसीसी कोष सधैं खुला रहँदैन : अमेरिका

संयुक्त राज्य अमेरिकाले एमसीसी अनुमोदनमा ढिलाइ हुँदा झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउन ढिलाइ हुने सचेत गराएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७