मंगलबार, भदौ ९, २०८३

लकडाउन साउन ७ गतेसम्म यथावत्

सरकारले जारी आंशिक लकडाउनलाई ७ साउनसम्म निरन्तरता दिने निर्णय गरेको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

सरकारले जारी आंशिक लकडाउनलाई ७ साउनसम्म निरन्तरता दिने निर्णय गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको दर बढिरहेका कारण जारी लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो।

सरकारले १ असारदेखि लकडाउन खुकुलो बनाएको थियो। अहिले लामो दूरीका सवारी र सार्वजनिक सवारी साधन चलेका छैनन्। निजी सवारी पनि जोरबिजोर नम्बरका आधारमा मात्रै चल्न पाउँछन्।

आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पनि बन्द छन्। भीडभाड हुने स्थान, स्कुल, कलेज, सिनेमा हललगायत स्थान पनि खुलेका छैनन्।

प्रकाशित: Jun 29, 2020| 21:41 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।