शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

खार्पुनाथ गाउँपालिकाले साउन २ गतेबाट विद्यालय खोल्ने

हुम्लाको खार्पुनाथ गाउँपालिकाले साउन २ गतेदेखि पालिकाका सबै विद्यालय खोल्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

प्रदेश १ मा ५ संक्रमित थपिए

प्रदेश १ मा बुधबार ५ जना कोरोना संक्रमित थपिएका छन्। थप ३ पुरुष र २ महिलामा संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

कर्णालीमा थप २४ जनामा कोरोना संक्रमण, १३ डिस्चार्ज

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

चार कम्पनीका ६ जनाविरुद्ध चार अर्ब रुपैयाँ बिगो जरिवाना माग गर्दै मुद्दा दर्ता

आन्तरिक राजस्व विभागले उपत्यकाका चारवटा कम्पनीका ६ जनाविरुद्ध भन्सार, भ्याट र आयकर छली गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतककाे संख्या ३९

नेपालमा कोरोना भाइरसबाट संक्रमित थप एक जनाको मृत्यु भएको छ। रौतहटका ३६ वर्षीय युवाको आज दिउँसो मृत्य भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

काठमाडौं उपत्यकामा कोरोना संक्रमितकाे संख्या ३६५ पुग्यो

काठमाडौं उपत्यकामा बुधबार कोरोना भाइरसका ७ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

कोरोना अपडेट : ११६ जना संक्रमित थपिए, ६९७ डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा रहेका ६९७ सय जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

अनलाइन कक्षा बन्द गर्ने प्याब्सन र एनप्याब्सनको निर्णय, शिक्षक-कर्मचारी बेतलबी बिदामा

निजी विद्यालय सञ्चालकहरुले साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

भोलिदेखि अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

अन्तरबैंक एटीएम कार्डबाट रकम निकाल्दा र चेक क्लियरेन्स गर्दा भोलि बिहीबारदेखि शुल्क लाग्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

प्रधानमन्त्रीले शासन गर्ने नैतिक आधार गुमाए : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक आधार गुमाइसकेको बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

सरिता गिरीको रिटबारे छलफल गर्न सर्वोच्चले सम्बन्धित पक्षलाई बोलायो

जनता समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीले दायर गरेको रिटबारे छलफल गर्न सर्वोच्च अदालतले साउन ४ गते सम्बन्धित पक्षलाई छलफलका लागि बोलाउने आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

ओली–दाहालबीच अझै भएन सहमति, बिहीबार पनि छलफल हुने

दुई अध्यक्षबीच बिहीबार फेरि पुन: छलफल हुने बताइएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

बुहारी हत्याका आरोपित चारै जना कारागार चलान

बिमा रकमकै लागि बुहारीको हत्या गरेको अभियोगमा पक्राउ परेका हेटौडाका चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

कोरोना रोकथामका लागि भर्ना गरिएका स्वास्थ्यकर्मीको करार अवधि पुस मसान्तसम्म थप

कोरोना भाइरस (कोभिड-१९)को रोकथाम, नियन्त्रण र उपचारका लागि करारमा भर्ना गरिएका स्वास्थ्यकर्मीको समयावधि थपिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

भारतः एकै दिनमा थपिए ३० हजार संक्रमित

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार वितेको २४ घण्टामा थप ३० हजार १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमणकै कारण मृत्यु हुनेको संंख्या ५८२ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

विदेशी स्यानिटाइजर ल्याउन म्याद थपियो, थप आन्दोलन गर्छौं : औषधि उत्पादक संघ

सरकारले ह्याण्ड स्यानिटाइजर दर्ताका लागि तीन महिना म्याद थप गरेको विरोधमा नेपाल औषधि उत्पादक संघ (एपोन) ले आज तेस्रो दिन पनि औषधि व्यवस्था विभाग अगाडि धर्ना दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

फिफा अध्यक्ष एन्फान्टिनोले दिए एन्फालाई शुभकामना

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो नयाँ वेबसाइट सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

लायन्सद्वारा २ हजार ६ सय भीटीएम हस्तान्तरण

लायन्स क्लब डिस्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई २ हजार ६ सय भीटीएम किट हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

प्रदेश १ : समुदायस्तरमा कोरोना परीक्षण गरिँदै

प्रदेश १ मा समुदाय स्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ । पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टिनमा मात्र देखिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७