बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा कोरोना संक्रमितकाे संख्या ३६५ पुग्यो

काठमाडौं उपत्यकामा कोरोना संक्रमितकाे संख्या ३६५ पुग्यो

काठमाडौं उपत्यकामा बुधबार कोरोना भाइरसका ७ जना संक्रमित थपिएका छन्।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा बुधबार कोरोना भाइरसका ७ जना संक्रमित थपिएका छन्।

Kumaribank

बुधबार काठमाडौंका ७ जनामा काेराेना संक्रमण भएकाे हाे। योसहित काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३६५ पुगको छ।

काठमाडौं जिल्लामा सबैभन्दा बढी २४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुर जिल्लामा ७६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै भक्तपुर जिल्लामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Metro Mart

प्रकाशित: Jul 15, 2020| 16:36 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।