बुधबार, भदौ १०, २०८३

प्रदेश १ मा ५ संक्रमित थपिए

प्रदेश १ मा बुधबार ५ जना कोरोना संक्रमित थपिएका छन्। थप ३ पुरुष र २ महिलामा संक्रमण देखिएको हो।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

विराटनगर- प्रदेश १ मा बुधबार ५ जना कोरोना संक्रमित थपिएका छन्। थप ३ पुरुष र २ महिलामा संक्रमण देखिएको हो।

आज संक्रमण देखिएकामा इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार इलामको सूर्योदय नगरपालिका २ महिला, धनकुटाको महालक्ष्मी, मोरङको सुनवर्षी र ताप्लेजुङको मेरिङ्देनका १–१ पुरुषमा कोरोना संक्रमण भएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४१ पुगेको छ।

प्रकाशित: Jul 15, 2020| 17:16 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।