शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रसूति अस्पतालमा नियमित सेवा सञ्‍चालन

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नियमित सेवा सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

अधिवेशन टार्ने कुनै प्रपन्च मान्य छैन : पौडेल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन प्रभावित पार्ने गतिविधि गरेको भन्दै तीन पदाधिकारीले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

खानेपानी आयोजनाका सवारी साधनमा निजी नम्बर प्लेट प्रयोग गर्न दिइने

सरकारले शहरी खानेपानी तथा सरसफाई आयोजनाअन्तर्गत खरिद गरेका सवारी साधनमा निजी नम्बर प्लेट प्रयोग गर्न अनुमति दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

सचिव विश्वकर्मालाई अमेरिकी राजदूतको बधाई

सचिव मानबहादुर विश्वकर्मालाई अमेरिकी राजदूत र्‍याण्डी बेरीले बधाई दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

परीक्षणको दायरा घट्दा कोरोना संक्रमितको संख्यामा कमी

दुई साताअघिसम्म कोरोना संक्रमितको संख्या निकै बढे पनि केही दिनयता घट्न थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

राष्ट्र बैंकलाई थप एक खर्बको कोष बनाउन अर्थ समितिको निर्देशन

संसदको अर्थ समितिले मौद्रिक नीतिमा एक खर्ब रुपैयाँ बराबरको कोषको व्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

प्रदेश १ मा ३३ जना कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा विहिबार ३३ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

राखेप सदस्यसचिवका लागि २७ जनाको आवेदन (नामसहित)

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवा लागि २७ जनाले आवेदन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

आमाबुवाको स्याहार गर्ने दम्पतीलाई पुरस्कृत गर्न ५ लाखको अक्षय कोष

आमाबुवाको राम्रो हेरचाह र स्याहार गर्ने दम्पतीलाई पुरस्कृत गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

दीर्घकालीन आर्थिक वृद्धि हुने गरी मौद्रिक नीति ल्याउन कांग्रेसको सुझाव

नेपाली कांग्रेसले कोभिड-१९ ले पारेको प्रभावलाई न्यूनिकरण गर्ने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

अबुधाबीमा कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल सुरु

युएईको अबुधाबीमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

१७,३४४ संक्रमितमध्ये ११,२४९ जना कोरोनामुक्त

कोरोना भाइरस संक्रमणबाट बिहीबारसम्म ११ हजार २४९ जना मुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

काठमाडौंमा एक जनामात्र कोरोना संक्रमित थपिए

भक्तपुर र ललितपुरमा भने आज एक जना पनि संक्रमित थपिएनन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

काठमाडौंमा ३ हजारको परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ३ हजार जनामा कोरोना परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

आज १६७ जनामा कोरोना पुष्टि, २१३ जना डिस्चार्ज

आज देशका विभिन्न ठाउँमा गरिएको कोरोना परीक्षणमा १६७ जनामा पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

पशुपतिनाथ मन्दिरका भट्ट हटाउन लागिएको छैन : कोष

पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरबाट भारतीय भट्टहरु हटाउन लागेको भन्ने हल्ला निराधार भएको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

सुदूरपश्चिम प्रदेशको सबै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र

कैलाली– सुदूरपश्चिम प्रदेशको तीन जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको स्थापना गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

नयाँ आवको पहिलो दिन ३२ अंकले बढ्यो सेयर बजार

आर्थिक वर्ष २०७७/७८ सुरू भएको पहिलो दिन सेयर बजारमा उछाल आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

नेपाल लाइफबाट विवेक झाको बिदाइ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झा साउन १ गतेबाट बिदा भएका छन् । उनले संचालक समितिसँग भएको सम्झौता बमोजिमको...
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

एनआईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्न अनलाईनबाटै भौचर भर्न सकिने

एन आई सी एशिया बैंकले समयअनुरुप परिष्टिकृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै पहिलो पटक घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफूले चाहेको...
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७