सोमबार, असार २९, २०८३

राखेप सदस्यसचिवका लागि २७ जनाको आवेदन (नामसहित)

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवा लागि २७ जनाले आवेदन दिएका छन्।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि २७ जनाले आवेदन दिएका छन्।

गत शुक्रबार युवा तथा खेलकुलद मन्त्रालयले दर्खास्त आह्वान गर्दै एक हप्ताभित्रमा आवदेन दिन अनुरोध गरेको थियो।

सो एक हप्ताको म्याद आज (बिहीबार) ५ बजे सकिएको छ। र, मन्त्रालयको आह्वानपछि २७ जना उम्मेदवारले आवेदन दर्ता गराएका हुन्।

निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालले पनि पुनः नियुक्तिका लागि आवेदन दिएका छन्।

आवेदकहरु
१. ध्रुवराज न्यौपाने
२. मीना श्रेष्ठ
३. रमेशकुमार सिलवाल
४. निलम बज्राजार्च
५. शिवराज भट्ट
६. लिलबहादुर थापा
७. रवि राजकर्णिकार
८. अच्युतम लामिछाने
९. हर्कबहादुर राई
१०. अनिल अधिकारी
११. मेघराज पौडेल
१२. अञ्जु श्रेष्ठ
१३. अच्युत खनाल
१४. मनबहादुर गुरूङ
१५. विजयकुमार राई
१६. रामेश्वर श्रेष्ठ
१७. रोशन महर्जन
१८. मञ्जु श्रेष्ठ
१९. सुदिल शाही
२०. रमेशमान डंगोल
२१. खेमराज अधिकारी
२२. राम पुडासैनी
२३. सुनिल नकर्मी
२४. रण ब. चन्द
२५. दिपेन्द्र ढकाल
२६. तेजबहादुर गुरुङ
२७. किशोर शाही

प्रकाशित: Jul 16, 2020| 17:17 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।