शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चुनाव स्थगित गर्ने निर्णयमा महासंघका आधा पदाधिकारी असहमत

चुनावसहितको साधारणसभा स्थगित गर्ने नेपाल उद्योग वाणिज्य महासंघको निर्णयमा ‘नोट अफ डिसेन्ट’ परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

भारतमा एकै दिनमा थपिए ४८ हजार कोरोना संक्रमित

तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिनमा बिहीबार ४८ हजार ४ सयभन्दा धेरै संक्रमित भएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

रोजगारदाताले चाहेअनुसारको जनशक्ति उत्पादन गर्दै प्रदेश १ सरकार

प्रदेश १ सरकारले रोजगारदातालाई आवश्यक जनशक्ति उत्पादन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

दाउरा टिप्न गएका पुरुषलाई नारायणी नदीले बगायो

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

बाढीपहिरोबाट सुदूरपश्चिममा एक महिनामा १६ को मृत्यु

सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

सुनको मूल्य बढ्ने क्रम रोकिएन, आज तोलाको ९५,८००

सुनको मूल्य आज (शुक्रबार) अहिलेसम्मकै उच्च भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

सैनिकको कुटाइबाट युवकको मृत्युका सम्बन्धमा सेनाले छानबिन थाल्यो

नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रणमा लिएर छाडेका युवकको मृत्युको सम्बन्धमा छानबिन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

गोरखामा पहिरोमा पुरिएर एक बेपत्ता

गोरखामा पहिरोमा पुरिएर एकजना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

गण्डकीमा थप १० जनामा कोरोना भाइरस संक्रमण

गण्डकी प्रदेशमा शुक्रबार बिहान थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

कोरोना समुदायमा फैलिएको भन्दै पर्साका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

कोरोना महामारी समुदायमा फैलिएको भन्दै पर्साका अस्पतालहरुले आकस्मिकबाहेक सबै सेवा बन्द गरेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

‘न्यायालयको आँखामा पट्टी त रहेछ तर हातमा तराजु रहेनछ’

सर्वोच्च अदालतको फैसलाले न्यायालयकै गरिमामा असर पुर्‍याएको भन्दै मानवअधिकारकर्मी तथा अधिकारकर्मीहरुले समेत महान्यायाधीवक्ता अग्नीप्रसाद खरेललाई भेटेर ध्यानाकर्षण गराइसकेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

बाबुरामको प्रस्ताव- अपराधीका संरक्षकलाई महाअभियोग लगाऊँ, केपी ओलीलाई बिदा गरौं

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अपराधीलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोेग लगाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

घोंगी बटुल्न गएका युवकको सैनिकको कुटाइबाट मृत्यु !

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकको कुटाइबाट एक युवकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

लाजियोको जितसँगै ‘सिरी ए’बाट च्याम्पियन्स लिग खेल्ने ४ टिमको टुंगो

इटालियन सिरी एको गएराति सम्पन्न खेलमा चौथो स्थानको लाजियोले घरेलु मैदानमा क्यालिग्रीविरुद्ध २–१ गोलअन्तरले जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

कुकुरले सुँघेर पत्ता लगाउँछ अब कोरोना

कुकुरले सुँघेर कोरोना भाइरस पत्ता लगाउने गरेको पाइएको छ। जर्मनीका शोधकर्ताले यस्तो दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

सुरुवाती अग्रता गुमाउँदा युभेन्टस पराजित

एजेन्सी– इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा लिगलिडर युभेन्टस उडिनेससँग पराजित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

पर्सामा ५ थुनुवा र ९ महिने बालकसहित ३० जनामा कोरोना, समुदायमा फैलिएको प्रशासनको निष्कर्ष

जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, वीरगन्ज महानगरपालिका लगायतका सरोकारवालाहरुको बैठकबाट लकडाउन गर्ने कि निषेधाज्ञा जारी गर्ने भन्नेबारे ठोस निर्णय हुने पर्साका...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

अझै वर्षाको सम्भावना ? यस्तो हुनेछ तीन दिनको मौसम

आज र भोलि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ भने केहि भूभागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

रन्जन कोइरालाको फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालयद्वारा सर्वोच्च अदालतमै पुनरवलोकन दर्ता

महान्यायाधिवक्ताको कार्यालयले श्रीमती हत्या अभियोगमा जन्मकैदको सजाय काटिरहेका सशस्त्रका पूर्व डिआइजी रन्जन कोइरालालाई सजाय घटाएर रिहा गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरवलोकन दर्ता गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

चार किलोमा ठूलो पहिरो खस्यो, नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७