बुधबार, भदौ १०, २०८३

गण्डकीमा थप १० जनामा कोरोना भाइरस संक्रमण

गण्डकी प्रदेशमा शुक्रबार बिहान थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

पोखरा– गण्डकी प्रदेशमा शुक्रबार बिहान थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३६० पुगेको छ।

शुक्रबार कास्कीका पाँच जना, लमजुङका तीन जना तथा तनहुँ र बाग्लुङका एक एक जनामा संक्रमण भएको कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले बताए।

उनीहरूको क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा परीक्षण गरिएको थियो। गण्डकीबाट बिहीबारसम्म एक हजार ९५ जना कोरोनामुक्त भएका छन्।

प्रकाशित: Jul 24, 2020| 10:38 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।