बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाबुरामको प्रस्ताव- अपराधीका संरक्षकलाई महाअभियोग लगाऊँ, केपी ओलीलाई बिदा गरौं

बाबुरामको प्रस्ताव- अपराधीका संरक्षकलाई महाअभियोग लगाऊँ, केपी ओलीलाई बिदा गरौं

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अपराधीलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोेग लगाउनुपर्ने बताएका छन्।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अपराधीलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोेग लगाउनुपर्ने बताएका छन्।

सर्वोच्च अदालतको फैसलाले रन्जन कोइराला छुटेको भोलिपल्ट ट्विट गर्दै भट्टराईले भनेका छन्,

देश गम्भीर संकटतिर जाँदैछ। लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं

१) संसद अधिवेशन बोलाऊँ

२ केपी ओलीलाई बिदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं

३) अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ

४) भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं

५) प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ

प्रकाशित: Jul 24, 2020| 08:42 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।