आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बाढी बस्तीमा पस्यो, ४ जना बेपत्ता

मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

कोरोनाबाट २४ घण्टामा कहाँ के भयो ? दैनिक संक्रमण र मृत्यु अमेरिकाभन्दा ब्राजिलमा बढी

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ८२ हजार ९ सयभन्दा धेरै संक्रमित थपिएका छन् । ६ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

पहिरोले २५ घर विस्थापित

पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

टेलिभिजनको ओस्कार ‘एमी अवार्ड’ सेप्टेम्बर २० मा

यस वर्षको एमी अवार्ड समारोह अनलाइन आयोजना हुने भएको छ। कोरोना महामारीका कारण एमी अवार्ड अनलाइन हुने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

भारतमा झनै फैलियो कोरोना, एकै दिनमा ५२ हजार संक्रमित

बुधबार रेकर्ड तोड्ने गरि एकै दिनमा ५२ हजार २ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

महाकालीमा पानीको बहाव बढ्यो

दुई दिनदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

सैनिक र स्वास्थ्यकर्मीसहित पर्सामा ५० जना कोरोना संक्रमित थपिए

पर्सामा १५ महिलासहित ५० जना कोरोना संक्रमित थपिएका छन्। नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनासहित ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

हेलचेक्र्याइँले कोरोना संक्रमण समुदायमा पुग्ने खतरा

“अहिले सचेत भएनौं भने यो (कोरोना संक्रमण) नियन्त्रणभन्दा बाहिर जान पनि सक्छ। त्यसैले आजै सचेत हुन जरुरी छ।”
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या डेढ लाख नाघ्यो

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ। त्यहाँ कोरोनाबाट ४४ लाखभन्दा बढी संक्रमित भइसकेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

विराटनगरमा वायु प्रदूषण मापन मेसिन जडान

प्रदेश नं– १ को विराटनगरमा पहिलो पटक वायु प्रदूषण मापन गर्न कार्य शुरु गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

मोरङका कोरोना संक्रमित पुरुषको मृत्यु, मृतकको संख्या ५२ पुग्यो

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मोरङका पुरुषको आज (बुधबार) मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

सिलवालको दोस्रो कार्यकाल : पूर्वाधार निर्माणमा जोड, पारदर्शी बन्ने अठोट

युवा तथा खेलकुद मन्त्रालयमा सपथ ग्रहण गरेसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले हेभीवेट योजनाका साथ पदबाहाली गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

डिस्चार्ज भएका बिरामीमा कोरोना देखिएपछि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान सिल

सुनसरीस्थित धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सिल गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

प्रदेश १ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटना बढे

प्रदेश १ मा लकडाउनको अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बढेको अधिकारकर्मीहरुले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

सेवाग्राहीका लागि काठमाडौंमा नयाँ नियम, १८ गतेदेखि लागू हुने

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन सामाजिक–भौतिक दूरी कायम गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीहरुका लागि नयाँ नियमको व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

आर्थिक प्रलोभनमा पर्ने चार प्रहरी निलम्बन

बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले आर्थिक प्रलोभनमा परेर जिम्मेवारी निर्वाह नगर्ने चारजना प्रहरीलाई निलम्बन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

कांग्रेस जेष्ठ राजनीतिज्ञ सभामा ४७९ जना मनोनीत (नामावलीसहित)

नेपाली कांग्रेसका सभापति देउवाले पार्टीको जेष्ठ राजनीतिज्ञ सभामा ४७९ जनालाई मनोनयन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

यी हुन् बैठक माग गर्दै हस्ताक्षर बुझाउने नेकपाका १५२ केन्द्रीय सदस्य

सत्तारुढ नेकपाका १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटीको बैठक माग गर्दै पार्टीमा हस्ताक्षर बुझाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

वीरगन्जमा दुई जना कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

सभापतिमा उम्मेदवारी दिन्छु : कांग्रेस महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७