बुधबार, भदौ १०, २०८३

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या डेढ लाख नाघ्यो

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ। त्यहाँ कोरोनाबाट ४४ लाखभन्दा बढी संक्रमित भइसकेका छन्।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ। त्यहाँ कोरोनाबाट ४४ लाखभन्दा बढी संक्रमित भइसकेका छन्।

अमेरिकापछि बढी प्रभावित ब्राजिल छ। त्यहाँ संक्रमितको संख्या २४ लाख ८८ हजार छ भने ८८ हजार ५३९ जनाको मृत्यु भएको छ।

गएको डिसेम्बर अन्तिम साता पहिलोपटक चीनको वुहान सहरमा देखा परेको कोरोना भाइरस विश्वभर फैलिसकेको छ।

कोरोना संक्रमित हुने र मृत्यु हुने क्रम बढ्दो छ। बिहीबार बिहानसम्मको तथ्यांकअनुसार यो भाइरसबाट विश्वभर १ करोड ६८ लाखभन्दा बढी संक्रमित भइसकेका छन्।

यीमध्ये ६ लाख ६२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रकाशित: Jul 30, 2020| 05:47 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।