आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नक्कली सुन प्रकरण : दरबारमार्गका डिएसपी दाहाल जिम्मेवारीबाट हटाइए

दरबारमार्ग प्रहरी वृत्तका प्रमुख डिएसपी रञ्जन दाहाल जिम्मेवारीबाट हटाइएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

एडीबीसँग ५ अर्ब ९६ करोड आर्थिक सहायता माग्ने सरकारको निर्णय (मन्त्रिपरिषद् निर्णयको सूचीसहित)

काठमाडौं– सरकारले एसियाली विकास बैंक (एडीबी) सँग सहयोग माग्ने भएको छ । सरकारले एडीबीसँग पाँच अर्ब ९६ करोड अर्थात् पाँच करोड अमेरिकी डलर बराबरको ऋण तथा अनुदान सहायता माग्ने निर्णय...
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

निजी अस्पतालले १० प्रतिशत बढी शुल्क लिएर स्वाब संकलन गर्न पाउने

कोरोना भाइरस (कोभिड-१९)को उपचारका लागि सूचीकृत नभएका निजी अस्पतालले शंकास्पद बिरामीहरुको पीसीआर जाँच गर्नुपर्ने अवस्था भए १० प्रतिशत नबढ्ने गरी शुल्क लिन पाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

हामीलाई न्याय मिल्यो, अब निर्मलाले न्याय पाउनुपर्छ : तत्कालीन एसपी विष्ट

‘हामीले अदालतबाट न्याय पाएका छौं। अब निर्मला पन्तले पनि न्याय पाउनुपर्छ।’
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

सरला गौतमको ‘डुमेरो’ सार्वजनिक

उपन्यासले सानो सहरमा हुर्किएकी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोज्दाको कथानकलाई अंगालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

कर्णालीमा २२ जना कोरोना संक्रमित थपिए, १५ जना डिस्चार्ज

सुर्खेत– कर्णाली प्रदेशमा आज थप २२ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

नवनियुक्त एआईजीसहित प्रहरी नेतृत्वलाई गृहमन्त्रीको आग्रह– टिम वर्कमा विशेष ध्यान दिनुहोला

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त एआईजीद्वयलाई बधाई दिँदै टिम वर्कमा विशेष ध्यान दिएर काम गर्न निर्देशन दिएका छन्। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित नवनियुक्त एआईजीहरुलाई बधाई दिँदै उनले सफल कार्यकालको...
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

युट्युब ट्रेन्डिङमा तीज ब्याटल ‘बोको’

तीजका गीतहरु लगातार युट्युब ट्रेन्डिङमा परिरहेका छन्। मुलधारका गीतहरु यसरी युट्युब ट्रेन्डिङमा कमै मात्रामा पर्ने गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

पोखरा महानगरमा फोहोर वर्गीकरण अभियान

पोखरा महानगरपालिकाले फोहोरलाई घरमै वर्गीकरण तथा व्यवस्थापनका लागि अभियान सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

हरिवंश आचार्यको गाईजात्रे गीत ‘तिमि के को जान्ने ?’ (भिडियाे)

चर्चित हास्यव्यंग्य कलाकार हरिवंश आचार्यले गाईजात्रे गीत सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

आउँदो सिजनका लागि युभेन्टसले ल्यायो नयाँ जर्सी

युभेन्टसले अवे र तेस्रो (वैकल्पिक) जर्सी भने सार्वजनिक गरेको छैन। तर त्यो पनि छिटै गरिने क्लबले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

१४ हजार २४८ जना कोरोनामुक्त

नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

काठमाडौं उपत्यकामा ४५ जना कोरोना संक्रमित थपिए

काठमाडौंका ४१ जना, भक्तपुरका २ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

आज २७४ जनामा कोरोना पुष्टि, २२७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २७४ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

५ वर्ष ओली नेतृत्वकै सरकार कायम हुनुपर्छः लेखराज भट्ट

द्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ५ वर्षसम्म केपी शर्मा ओली नेतृत्वकै सरकार कायम रहनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

कालिकोटमा पहिरोबाट थप दुई जनाको मृत्यु

सुर्खेत– कालिकोटमा पहिरोबाट आज थप दुई जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

प्रदेश १ मा १८ संक्रमित थपिए, कोशी अस्पतालको ओपीडी बन्द

विराटनगर– प्रदेश १ मा विहिबार १८ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

गाईजात्रामा भीडभाड नगर्न ज्यापू महागुथिको आग्रह

ज्यापू महागुथिले यस वर्षको गाईजात्रा पर्व भीडभाड नगरी मनाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

देउवाले महाधिवेशन प्रभावित पार्न खोज्दै छन् : पौडेल

नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवाबाट महाधिवेशन प्रभावित पार्ने काम भइरहेको भन्दै आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७