काठमाडौं उपत्यकामा आज (बिहीबार) काठमाडौं उपत्यकाका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
काठमाडौंका ४१ जना, भक्तपुरका २ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।
योसहित काठमाडौंमा ३९२ जना, भक्तपुरमा ५५ जना र ललितपुरमा ९१ जनामा कोरोना संक्रमण भएको छ।
कुल संक्रमित– १९,५४७
सक्रिय संक्रमित– ५,२२७
पछिल्लो २४ घण्टाको डिस्चार्ज– २२७
कुल डिस्चार्ज– १४,२४८
पछिल्लो २४ घण्टामा थपिएका संक्रमित– २७४
आइसोलेसनमा– ५,२२७
क्वारेन्टाइनमा– १३,२०१
मृत्यु– ५२