आइतबार, भदौ २१, २०८३

कालिकोटमा पहिरोबाट थप दुई जनाको मृत्यु

सुर्खेत– कालिकोटमा पहिरोबाट आज थप दुई जनाको मृत्यु भएको छ ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

सुर्खेत– कालिकोटमा पहिरोबाट आज थप दुई जनाको मृत्यु भएको छ ।

सान्नीत्रिवेणी गाउँपालिका ६ लाटेखोलामा पहिरो जाँदा ६० वर्षीय पर्शुराम संज्याल र उनकी बुहारी २८ वर्षीया तारा संज्यालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षप्रसाद जोशीका अनुसार पर्शुराम खानेपानीको पाइप जोड्दै गाईबस्तुलाई पानी खुवाएर फर्कर्द गर्दा खोलाले बगाएको थियो ।

कालिकोटमा बाढीपहिरोबाट चार दिनमा १४ जनाको मृत्यु भएको छ । सात जना बेपत्ता छन् ।

प्रकाशित: Jul 30, 2020| 16:14 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।