आइतबार, भदौ २१, २०८३

१४ हजार २४८ जना कोरोनामुक्त

नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं– नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २२७ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

प्रदेश १ बाट ८२९, प्रदेश २ बाट तीन हजार ७५ र बागमती प्रदेशबाट ५२४ जना कोरोना मुक्त भएका छन्।

यस्तै गण्डकी प्रदेशबाट एक हजार २३० जना, प्रदेश ५ बाट तीन हजार ९१८ जना, कर्णाली प्रदेशबाट एक हजार ६९९ जना र सुदूरपश्चिमबाट दुई हजार ९७३ जना कोरोनामुक्त भएको गौतमले बताए।

प्रकाशित: Jul 30, 2020| 16:45 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।