सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मिडिया कसैको दोकान होइन : सन्दीप भूषण

भारतमा टेलिभिजनको त मृत्यु भइसकेको छ। पत्रकारिता मरिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

बलात्कार आरोपित एसएसपी अधिकारी पुर्पक्षका लागि कारागार चलान

अधिकारीको बयान र केही बहस सोमबार सकिए पनि बाँकी बहस र आदेश मंगलबार सकिएको हो। उपाध्यायका अनुसार तीन जना सरकारी वकिल र पाँच जना प्रतिवादीतर्फका वकिलले थुनछेक बहस गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

सिमिकास लिभरपुलमा अनुबन्धन

अनुबन्धनपछि कोस्तासले आफू विश्वकै प्रतिष्ठित र ठूलो क्लबमा आइपुगेको बताएका छन्। ‘म धेरै खुसी छु, साथै क्लबमा अनुबन्धित भएकोमा गौरवान्वित पनि छु,’ उनले भने।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

सबैभन्दा बढी संक्रमित काठमाडौंमा थपिए (कुन जिल्लामा कति ?)

सबैभन्दा बढी काठमाडौंमा ११० जना संक्रमित भएका छन्। यस्तै ललितपुरमा १६ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

रुकुम घटनाका मृतक परिवारलाई १० लाख

सरकारले रुकुमको चौरजहारी घटनाका मृतकलाई प्रतिपरिवार १० लाख दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

२४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा धनुषा, काभ्रे र सिन्धुपाल्चोकका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

काेराेना संक्रमितमध्ये ८५ जना आईसीयूमा, भेन्टिलेटरमा ३ जना

देशभर कुल ७ हजार २०१ जना सक्रिय संक्रमित रहेकोमा २२४ जना होम आइसोलेसनमा छन् भने बाँकी अस्पतालका आइसोलेसनमा उपचाररत छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

काठमाडौंसहित चार जिल्लामा ५०० भन्दा बढी संक्रमित

काठमाडौं सहित चार जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

१८३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

नेपालमा १८३ जना स्वास्थ्यकर्मी तथा चिकित्सकलाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

६३८ जना संक्रमित थपिए, १७१ जना निको भए

अहिलेसम्म ८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

कोरोनामुक्त हुनेको संख्या १६ हजार ६६४ पुग्यो

नेपालमा मंगलबारसम्म हजार जना कोरोना भाइसर संक्रमणबाट मुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

लगानी बोर्डका सीईओ भट्टलाई तत्काल काम नगराउन अदालतको आदेश

उच्च अदालत पाटनले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई तत्काल काम गर्नबाट रोक लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

काठमाडौंमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो

काठमाडौंका १ हजार ५९, भक्तपुरका ९६ र ललितपुरका १५८ जना छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

कोरोनाका सक्रिय संक्रमित ७,२०१

देशभर कोरोना भाइरसका ७ हजार २०१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)

नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

सेयर बजारमा करेक्सन, परिसूचक ६.६१ अंकले घट्यो

यसदिन ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०५ वटा कम्पनीको मूल्य घटेको छ। त्यस्तै २४ वटा कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

कर्णालीका मुख्यमन्त्रीले गरे मन्त्रीहरुसँग करार सम्झौता, काम सन्तोषजनक नभए हेरफेर गरिने

कर्णालीका मन्त्रीहरुले मन्त्रालयका सचिवसँग र सचिवले कार्यालय प्रमुखहरूसँग कार्यसम्पादन करार सम्झौता गर्नेछन् ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

चौधरी फाउन्डेसनद्वारा स्वास्थ्य मन्त्रालयलाई ८ वटा भेन्टिलेटर सहयोग

चौधरी फाउन्डेसनले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि आठ वटा भेन्टिलेर स्वास्थ्य मन्त्रालयलाई सहयोग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

न्युजिल्याण्डमा १०२ दिनपछि नयाँ संक्रमण

संक्रमणमुक्त भएको १०२ दिनपछि न्युजिल्याण्डमा कोरोना भाइरसको नयाँ संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७