सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कमलालाई ओबामाको शुभकामना, बन्लिन् पहिलो महिला अमेरिकी उपराष्ट्रपति ?

५५ वर्षीया कमला क्यालिफोर्नियाको ओक्लान्डामा जन्मिएकी हुन्। उनकी आमा भने भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

सुर्खेतमा सुनका गहनासहित एक जना पक्राउ

ठूलो मात्रामा सुन लुकाएको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा सुनका गहनाहरु फेला पारेको सुर्खेतका डिएसपी रामप्रसाद घर्तिमगरले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

फुटबल खेलाडी क्वारेन्टिनमुक्त, प्रतियोगिता नहुने भएपछि घर फर्किए

एन्फाले सूचना जारी गर्दै भनेको छ, ‘राष्ट्रिय फुटबल टोलीका सबै खेलाडी, टिम अफिसियल र स्टाफलाई क्वारेन्टिनबाट छुटाइएको छ। साथै १७ अगस्टबाट हुने भनिएको प्रशिक्षण पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ।’
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

दुर्घटनामा ज्यान गुमाएका पुरुषको सनाखत

गएराति से ६ प ३३८९ नम्बरको मोटरसाइकल गोदावरी नगरपालिकाको गेटा नजिक दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक विष्टले बताए।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

ओली–दाहालबीच ९ दिनपछि भेट, जुट्ला त सहमति ?

सत्तारूढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नौ दिनपछि बिहीबार भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

महिला टी–२० क्रिकेटमा जर्मनीको सानदार जित

अष्ट्रिया भ्रमणमा रहेको जर्मनीले सिबर्न क्रिकेट सेन्टरमा सम्पन्न महामारीपछिको पहिलो खेलमा सानदार जित निकालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

कोरोनाकालमा सूचनाको महामारीले सयौंको मृत्यु

सूचनाको महामारी (इन्फोडेमिक) ले कोभिड–१९ को पीडा झन् बढाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

भारतमा कोरोनाबाट एकैदिन ९४२ जनाको मृत्यु, ६७ हजार संक्रमित थपिए

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

रोपाइँ ९८ प्रतिशत, गत वर्षभन्दा ५१ हजार हेक्टर बढी

२८ साउनसम्म मुलुकभर धान फल्ने ९८ प्रतिशत खेतमा रोपाइँ भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

पुराना सवारीसाधन व्यवस्थापन कार्ययोजना पेस गर्न सर्वोच्चको आदेश

आदेशमा ६ महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

बढ्यो सुनको मूल्य, तोलाको ९७ हजार ८००

गत आइतबारयता घटेको सुनको मूल्य आज (बिहीबार) बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

१५ किलो नक्कली सुन प्रकरणमा मुछिएका इल्ताफ हुसेन अन्सारी पक्राउ

काठमाडौंमा केही दिनअघि भेटिएको १५ किलो नक्कली सुन प्रकरणमा मुछिएका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

महेन्द्रनगरको मुख्य बजार क्षेत्रमा प्रेसर कुकर बम भेटियो

कञ्चनपुरको महेन्द्रनगर बजारको मुख्य क्षेत्रमा बुधबार राति बम भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

सशस्त्र प्रहरीद्वारा २४ लाख ५० हजार भारु बरामद

काठमाडौं– सशस्त्र प्रहरी बलको कपिलवस्तुस्थित अस्थायी सुरक्षा पोष्ट कुकुर भुकुवाको टोलीले साढे २४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

पाहुना आएनन्, सौराहाका होटल दुई सातामै बन्द

चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन् । साउन १५ गतेदेखि खुलेका होटल बुधबारबाट बन्द भएका हुन् ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

एटलान्टालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनमा

काठमाडौं– पोर्चुगलको राजधानी लिस्बनमा बुधबार राति सम्पन्न खेलमा एटलान्टालाई हराउँदै पेरिस सेन्ट जर्मेन(पीएसजी) च्याम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

विप्लव समूहका १३ नेता-कार्यकर्ता पक्राउ

प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका नेताकार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

बैतडीमा स्क्रब टाइफस, एक बालिकाको मुत्यु

स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

'कोरोनाको जोखिम बढे पनि शान्तिसुरक्षामा सम्झौता हुँदैन'

सरकारले स्पष्ट रुपमा भनेको छ– २५ जनाभन्दा बढी भेला हुन पाइँदैन। यो नियम पालना गरिदिए प्रहरीलाई सजिलो हुन्थ्यो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

बेलायतमा आर्थिक मन्दीसँगै मानसिक समस्या बढ्दो

रोयल कलेज अफ साइकियाट्रिस्टका अध्यक्ष डा. एड्रियन जेम्सका अनुसार आर्थिक मन्दीको खबरसँगै बेलायतीहरुमा मानसिक समस्या देखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७