बिहीबार, भदौ ११, २०८३

सशस्त्र प्रहरीद्वारा २४ लाख ५० हजार भारु बरामद

काठमाडौं– सशस्त्र प्रहरी बलको कपिलवस्तुस्थित अस्थायी सुरक्षा पोष्ट कुकुर भुकुवाको टोलीले साढे २४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं– सशस्त्र प्रहरी बलको कपिलवस्तुस्थित अस्थायी सुरक्षा पोष्ट कुकुर भुकुवाको टोलीले साढे २४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ बाट एपीएफको टोलीले ठूलो रकम बरामद गरेको जनाएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै झोला छोडेर भागेपछि उक्त झोला जाँच गर्दा भारतीय रुपैयाँ बरामद भएको हो।

पाँच सय दरको चार हजार नौ सय भारतीय रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। यसबारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: Aug 13, 2020| 08:49 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।