बिहीबार, भदौ ११, २०८३

बढ्यो सुनको मूल्य, तोलाको ९७ हजार ८००

गत आइतबारयता घटेको सुनको मूल्य आज (बिहीबार) बढेको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं- गत आइतबारयता घटेको सुनको मूल्य आज (बिहीबार) बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँ बढेर ९७ हजार ८०० रुपैयाँ पुगेको छ।

हिजो यसको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ कायम थियो।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ तोकिँदा चाँदीको मूल्य भने प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: Aug 13, 2020| 10:53 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्