बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोनाबाट एकैदिन ९४२ जनाको मृत्यु, ६७ हजार संक्रमित थपिए

भारतमा कोरोनाबाट एकैदिन ९४२ जनाको मृत्यु, ६७ हजार संक्रमित थपिए

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

भारतमा पछिल्लो २४ घण्टामा ९४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यसैगरी ६६ हजार ९९९ जना संक्रमित थपिएका छन्।

भारतमा अहिलेसम्म २३ लाख ९६ हजारभन्दा बढी कोरोना संक्रमित भइसकेका छन्। यीमध्ये ६ लाख ५३ हजार ६२२ एक्टिभ संक्रमित छन्।

त्यसैगरी १६ लाख ९५ हजार संक्रमणमुक्त भएका छन्।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ।

अहिलेसम्म त्यहाँ २ करोड ६८ लाखभन्दा बढीको कोरोना परीक्षण भइसकेको छ।

 

प्रकाशित: Aug 13, 2020| 11:22 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।