सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निर्मला हत्या प्रकरण : बर्खास्तीमा परेका एसपी र इन्सपेक्टरले पुनर्वहालीको निवेदन दिए

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा लापरवाही गरेको भन्दै सेवाबाट बर्खास्त गरिएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदिशप्रसाद भट्टले पुनर्वहालीका...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

लगाएको मास्क जथाभावी नफालौं, संक्रमण फैलिन्छ

कोरोना भाइरस संक्रमण बढेसँगै मास्क लगाउनेको संख्यामा पनि वृद्धि हुँदै गएको छ। मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले संक्रमणको जोखिम पनि त्यतिकै बढाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

स्वास्थ्यको ख्याल गरेर तीज मनाउन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका तीज मनाउन आग्रह गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

कोरोना संक्रमणबाट पर्सामा थप एकको मृत्यु, मृतकको संख्या १२७ पुग्यो

पर्सामा बुधबार साँझ थप एक कोरोना संक्रमितको मृत्युु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

अन्तर्राष्ट्रिय उडानबारे शुक्रबार निर्णय हुने, आउनेहरू ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने

नियमित अन्तर्राष्ट्रिय उडान र उद्धार उडानबारे पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा लगेको प्रस्ताव शुक्रबार मात्रै टुंगोमा पुग्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

प्रहरीको कुटपिटबाट किशोरको कानको जाली फुट्यो

कञ्चनपुरमा प्रहरीको कुटपिटबाट एक किशोरको कानको जाली फुटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

निर्मला हत्या प्रकरण : अफवाहको पछि लागेर प्रहरीमाथि मुद्दा चलाइएको अदालतको ठहर

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरी कर्मचारीलाई प्रमाण नष्ट र यातना दिएको भनी अफवाहको पछि लागेर मुद्दा चलाइएको अदालतले ठहर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

पोखरामा एकै परिवारका १३ जनालाई कोरोना संक्रमण

कास्कीको पोखरा महानगरपालिका-५, मालेमाटनका एकै परिवारका १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

सिन्धुपाल्चोक पहिरोमा हराइरहेका थप एक जनाको शव भेटियो, अझै ९ बेपत्ता  

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीमा गत शुक्रबार खसेको पहिरोमा हराइरहेका थप एक जनाको शव भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

बाग्मतीमा ८० प्रतिशतभन्दा बढी कोरोना संक्रमित उपचाररत

बाग्मती प्रदेशमा ८० प्रतिशतभन्दा बढी कोरोना संक्रमित उपचार गराइरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

शिव परियारको स्वरमा ‘लौ न बोलिदेऊ’ गीत सार्वजनिक

कवि तथा संचारकर्मी सुनिता खनालको शब्द रहेको ‘लौ न बोलिदेऊ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

निषेधाज्ञामा काठमाडौं उपत्यका कस्तो देखियो ? (फोटोफिचर)

काठमाडौंका तीन जिल्लामा आज (बिहीबारदेखि) निषेधाज्ञा लागू भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

कोरोना रोकथामको नीतिसहित उपस्थित हुन उच्च अदालतको आदेश

उच्च अदालत विराटनगरले कोरोना उपचारका क्रममा प्रदेश सरकारले बनाएको नीति, निर्देशिका तथा मापदण्डसहित सामाजिक विकास मन्त्रालयलगायत विपक्षीलाई उपस्थित हुन आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

खेलाडीको तलबका लागि हस्ताक्षर संकलन गरेर आईसीसीलाई पठाइयो

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको तलब पठाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई अपिल गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

अछाम बाढी : शव भेटिएका ६ जनाको सनाखत, ११ अझै वेपत्ता

अछामको रामारोशन गाउँपालिका-५ मा बाढीले बगाएर मृत्यु भएका ६ जनाको सनाखत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

पाल्पामा भोलि मध्यरातिदेखि एक सातासम्म निषेधाज्ञा

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथाम र नियन्त्रणका लागि पाल्पामा भोलि मध्यरातिदेखि निषेधाज्ञा जारी गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

९ जिल्लाका एसपी फेरिए, ४९ को सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

कैलाली र कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

सुर्खेतमा निषेधाज्ञा थप, दैलेखमा आजदेखि जारी

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कर्णाली प्रदेशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

घोडाघोडी नगरपालिकाका तीन कर्मचारीमा कोरोना

कैलालीको घोडाघोडी नगरपालिकामा कार्यरत तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७