सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सेयर बजार सामान्य बढ्यो, पौने २ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

विद्यार्थीलाई तत्काल क्याम्पसमा सम्पर्क राख्न त्रिविको अनुरोध

त्रिभुवन विश्वविद्यालयले त्रिविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई आफू अध्ययनरत विभाग, स्कुल र क्याम्पसमा तुरुन्त सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

‘कोरोना अझै भयावह हुन सक्छ, निजी अस्पताललाई पनि सक्रिय बनाउनुपर्छ’

विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा. जोस भ्यानडिलियरले आपतकालिन अवस्थमा निजी क्षेत्रका अस्पताललाई अझै धेरै प्रयोगमा ल्याउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

'मृत्युलाई हत्केलामा राखेर तिम्रो उपचार गर्दैछौँ, हामीलाई नै घरबाट निकाल्छौ ?'

स्वास्थ्यकर्मीलाई घरबेटीले कोठा छोड्न दबाब दिने, अस्पतालका आइसोलेसन तोडफोड गर्नेलगायत घटना बढ्दै गएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

घुससहित पक्राउ परेका चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित पक्राउ परेका चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मंगलबार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगरौं : चिकित्सक संघ

कोरोना महामारीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न नेपाल चिकित्सक संघले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

पहाडी र हिमाली जिल्लामा उडान सुरू गर्ने तयारी

सरकारले पहिलो चरणमा काठमाडौंबाट पहाडी र हिमाली क्षेत्रका विमानस्थलमा आन्तरिक उडान गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

यी हुन् आज कोरोना संक्रमित नथपिएका २० जिल्ला

पछिल्लो २४ घण्टामा मुलुकका २० जिल्लामा कोरोना भाइरस संक्रमण थपिएका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

प्रहरीमा संक्रमण बढेपछि सरुवा स्थगित

प्रहरीमा संक्रमण बढ्दै गएपछि प्रदेश १ प्रहरीले हालका लागि सरुवा स्थगित गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

११ किलो गाँजासहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ११ किलो लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

कर्णालीमा बगेर दुई बालक बेपत्ता

नुहाउने क्रममा कर्णालीमा नदीमा बगेर दैलेखका दुई बालक बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

७ जिल्लामा ५ सयभन्दा बढी संक्रमित, २ जिल्ला संक्रमणमुक्त

देशभर आज मंगलबार ७ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

५७ जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति ?

पछिल्लो २४ घण्टामा मुलुकका ७५ जिल्लामा कोरोना भाइरस संक्रमण व्यक्तिको संख्या थपिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

प्रदेश १ मा १०९ संक्रमित थपिए, ४९ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०९ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

कोरोनाबाट थप ७ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

८५५ जना संक्रमित थपिए, ३१३ डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

काठमाडौं उपत्यकामा थप २३२ जना संक्रमित

काठमाडौं उपत्यकामा आज मंगलबार २३२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

भीआईपीबाटै संक्रमण जोखिम, लगाउँदैनन् मास्क, टेर्दैनन् निषेधाज्ञा

कोरोना संक्रमण जोखिम बढेपछि कर्णालीका सात जिल्लामा निषेधाज्ञा लगाइएको छ। तर भीआईपी (मन्त्री र सांसद) हरुलाई निषेधाज्ञाले छेकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)

नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता विस्तार गर्न मुख्यमन्त्री राईको निर्देशन

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमितको संख्या बढेसँगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता विस्तार गर्न निर्देशन दिएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७