बिहीबार, भदौ ११, २०८३

८५५ जना संक्रमित थपिए, ३१३ डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसहित नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार ३२७ पीसीआर नमुना परीक्षण गरिएको थियो।

आज देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५० छ। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ५८१ जना छन् भने ५ हजार ६६९ जना होम आइसोलेसनमा छन्।

आज ३१३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ। यो कुल संक्रमितको ५७ प्रतिशत हो।

हाल देशभर १० हजार ४५३ जना क्वारेन्टिनमा छन्।

प्रकाशित: Aug 25, 2020| 16:29 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।