बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ७ जिल्लामा ५ सयभन्दा बढी संक्रमित, २ जिल्ला संक्रमणमुक्त

७ जिल्लामा ५ सयभन्दा बढी संक्रमित, २ जिल्ला संक्रमणमुक्त

देशभर आज मंगलबार ७ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– देशभर आज मंगलबार ७ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडाैं, पर्सा, रौतहट, महोत्तरी, बारा, सर्लाही र मोरङमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।

मुस्ताङ र हुम्ला भने संक्रमणमुक्त भएका छन् ।

प्रकाशित: Aug 25, 2020| 16:40 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।