मंगलबार, भदौ २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वैदेशिक रोजगारीबाट ८० प्रतिशत श्रमिक नेपाल फर्कन इच्छुक

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक रहेको एक अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

बाढीपहिराको जोखिमले रातभर जाग्राम

बाढीपहिराको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा साउन यता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

कोरोना भाइरसबाट गण्डकी प्रदेशमा थप १ को मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

नारायणी अस्पतालमा ५० जनाको संक्रमण पुष्टि

काठमाडौंका एक, प्रदेश नम्बर २ का जनकपुर, बारा, सर्लाही, महोतरीका १८ जना र पर्साका ३१ जना गरी नारायणी अस्पतालको पिसिआर ल्याबले ५ महिलासहित ५० जना कोरोना संक्रमित थपिएको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

डोटीमा आइतबार मध्यरातदेखि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार मध्यरातबाट लागू हुने गरेर एक साताका लागि निषेधाज्ञा जारी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

अनलाइन डेलिभरीमा अवरोध नगर्न विवेकशीलको माग

इकमर्स तथा अनलाइन डेलिभरी सेवालाई गरी खाने वातावरण सिर्जना गर्न माग
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

मोरङ कारागारमा एक बन्दीको मृत्यु

जिल्ला कारागार मोरङभित्र रहेका एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

चितवनमा कोरोना संक्रमितले जुम्ल्याहा जन्माइन्

चितवनमा एक कोरोना संक्रमित महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

पर्सामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतककाे संख्या ३६ पुग्याे

पर्सामा पछिल्लो १२ घण्टामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

अनिकाल

नाम मिलेपछि अरू के भन्नु थियो? ठेगाना पनि भन्यो। श्रीमती? श्रीमतीको नाम पनि भन्यो। छोराछोरी? छोराछोरीको नाम पनि भन्यो। उमेर पनि। पढ्ने विद्यालयको नाम र कक्षा पनि।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

पात्रको विधाता

उसले पात्रको आँसु पुछिदियो र मायाले सुम्सुम्याउँदै भन्यो– “तिमीलाई आफूलाई भन्दा धेरै माया गर्ने मायालुले कुरिरहेकी छन्; जसले तिमीलाई जीवनभरि साथ दिनेछिन्; आफूलाई सम्पूर्ण रूपमा सुम्पिनेछिन्। तिमीलाई सधैं माया गरिरहनेछिन्।...
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

आत्मवर्णन नभएको संस्मरण हो ‘स्मृतिकथामा सत्त्व’ : अर्चना थापा

सामाजिक न्यायका कुरा गर्नु जति सजिलो छ, व्यक्तिगत रूपमा जातीय, लैंगिक, वर्गीय, यौनिक, भाषिक विभेदहरू भोग्नु र एक्लै संघर्ष गर्नु त्यति नै गाह्रो छ। यी कथाहरूले पाठकलाई परिवर्तनका लागि निरन्तर...
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

वीरगन्जमा ३५ वर्षीय कोरोना संक्रमितको मृत्यु, एचआईभी पनि लागेको थियो

पर्साको मनियारीका एक पुरूषको कोरोना संक्रमणले मृत्युु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

सम्बन्धको अस्तु

ठ्याक्कै नामजस्तै छ, उसको बानी। न कुनै भय न त संकोच।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

पर्सामा कोरोनाबाट मृत्यु हुने ३४ जना पुगे

पर्सामा कोरोना संक्रमित एक महिलाको मृत्युु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

रानीपोखरी पुनःनिर्माण अन्तिम चरणमा

ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ। गत वैशाखमा नै सक्नेगरी काम अघि बढेको थियो।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

६४९ वटा स्थानीय तहमा अस्पताल नै छैन

देशभरका ७६१ वटा स्थानीय तहमध्ये ६४९ वटामा अस्पताल नै छैन। ११२ वटा स्थानीय तहका जनतामात्र अस्पताल सेवाको पहुँचमा छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

'बिहान पसल खोल्न दिइएको छ, होम डेलिभरी जरुरी छैन'

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा तत्काल ‘होम डेलीभरी’ सेवा जरुरी नभएको प्रष्ट्याएको छ ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

नेपाल आइडलको उपाधि सज्जा चौलागाईलाई

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईले जितेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

‘सञ्चारकर्मीको जागिर र तलबको ग्यारेण्टी गर’

नेपाल प्रेस युनियन गण्डकीले सबै पत्रकार र सञ्चारकर्मीलाई विभिन्न बाहनामा मिडिया हाउसले निकालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७