शुक्रबार, भदौ १२, २०८३

पर्सामा कोरोनाबाट मृत्यु हुने ३४ जना पुगे

पर्सामा कोरोना संक्रमित एक महिलाको मृत्युु भएको छ।
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

पर्सा- पर्सामा कोरोना संक्रमित एक महिलाको मृत्युु भएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना भई आईसीयूमा उपचारत ६५ वर्षिया महिलाको शनिबार साँझ मृत्युु भएको अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिए।

मृत्युुलगत्तै जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेस चौरसियाले बताए। उनका अनुसार ती महिलाको अवस्था अस्पताल ल्याउँदा नै गम्भीर थियो।

पर्सामा हालसम्म ३४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

प्रकाशित: Aug 29, 2020| 06:31 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।