शुक्रबार, भदौ १२, २०८३

अनलाइन डेलिभरीमा अवरोध नगर्न विवेकशीलको माग

इकमर्स तथा अनलाइन डेलिभरी सेवालाई गरी खाने वातावरण सिर्जना गर्न माग
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

काठमाडौं- विवेकशील नेपाली दलले महामारीका बोला सर्वसाधारणलाई सुरक्षित तवरबाट सेवा सञ्चालन र धेरथोर रोजगारी सिर्जना गरिरहेका इकमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित नगर्न सरकारसँग माग गरेको छ।

काठमाडौंका विभिन्न स्थानबाट ईकमर्स तथा अनलाइन डेलिभरी सेवा उद्यमीहरू, डेलिभरी गर्ने व्यक्तिहरू विना पक्राउ पुर्जी पक्राउ गर्ने कार्यको निन्दा गर्दै विवेकशील दलले यस्तो माग गरेको हो।

उक्त दलले इकमर्स तथा अनलाइन डेलिभरी सेवालाई गरी खाने वातावरण सिर्जना गर्न पनि माग गरेको छ।

काठमाडाैंका सीडीओ भन्छन्, 'बिहान पसल खोल्न दिइएको छ, होम डेलिभरी जरुरी छैन'

प्रकाशित: Aug 29, 2020| 10:20 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।